शशि थरुरले मिस युनिभर्ससँग फोटो राखे : प्रयोगकर्ताले भने, ‘तपाईं त राजनीतिको रणबीर कपुर’

 केही दिन अघि २१ वर्ष पछि मिस युनिभर्सको ताज पुनः भारतीय सुन्दरी हरनाज सन्धूको पोल्टोमा परेको छ । हरनाज सन्धू भारतकी तेस्रो मिस युनिभर्स बनेकी छिन् । कांग्रेस नेता शशि थरुरले हरनाजसँग आफ्नो एउटा सेल्फी पोस्ट गरेर उनलाई बधाइ दिए । थरुरको तस्बिर पोस्ट गर्ने बित्तिकै सोसल मिडियामा प्रयोगकर्ताले उनलाई ट्रोल गर्न सुरु गरिहाले ।शशि थरुरले हरनाजसँँग फोटो सेयर गर्दै लेखे, ‘मिस युनिभर्स हरनाज कौरलाई बधाई दिइराख्दा खुसी लागेको छ । उनी नयाँ वर्षको छुट्टीका लागि भारत आएकी छिन् र निश्चित रुपमा भार