एनआरएनए जापानको नयाँ कार्यसमितिका लागि निर्वाचन जारी(अपडेट)

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति २०२१-२३ का लागि आज निर्वाचन सुरु भएको छ । बिहान १० बजेबाट सुरु निर्वाचन प्रकृयामा एक घण्टा अर्थात ११ बजेसम्म ९३९४ मतदाता मध्ये सात प्रतिशत ६४३ मत खसेको छ । १२ बजेको ताजा जानकारी अनुसार २२ प्रतिशत २०३७ मत खसेको छ। एकबजेको ताजा जानकारी अनुसार ३७ प्रतिशत ३५१२ …