एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा बन्जरा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद् भिमसेन बन्जरा नियुक्त भएका छन्।...

सम्बन्धित सामग्री

'कतारबाट छिट्टै मतदाता नामावली संकलन सुरु हुन्छ' : RajdhaniDaily.com

RajdhaniDaily.com | दोहा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले छिट्टै कतारबाट मतदाता नामावली संकलनको कार्य सुरु हुने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले -

‘कतारबाट छिट्टै मतदाता नामावली संकलन सुरु हुन्छ’

दोहा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले छिट्टै कतारबाट मतदाता नामावली संकलनको कार्य सुरु हुने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्नेसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा पहिलो मुलुक कतारबाटै मतदाता नामावली संकलनको थालिनी गरिने बताए । आयुक्त थपलियाले आयोगले विदेशमा रहेका नेपाली नागरिकको […] The post ‘कतारबाट छिट्टै मतदाता नामावली संकलन सुरु हुन्छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलनको तयारी अन्तिम चरणमा

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग भेटघाट भएको छ । निर्वाचनमा आयोगमा भएको भेटमा संघका कार्यकारी अध्यक्ष बद्री केसीले विदेशमा रहेका नेपालीको मताधिकारको अधिकार कार्यान्वयनमा भइरहेको पछिल्लो प्रगति सम्बन्धमा चासो व्यक्त राखेका थिए । उक्त भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका नेपालीहरुको […]

निर्वाचनमा अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिन्छ : प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताएका छन् ।गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलसहित गैरआवासीय नेपाली संघका प्राविधिक समूहसँगको भेटमा थपलियाले सर्वोच्च अदालतको परमादेशले विदेशमा बसेका नेपालीले पनि मतदान गर्न पाउने पर्ने अधिकारको सुनिश्चितता गरेको स्मरण गराए ।आयोगले पनि विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न र अझै व्यवस्थित बनाउन सुझाव संकलन गरिएको बताए । एनआरएनएका अध्यक्ष बद्री केसीले एनआरएनए चुनावका लागि बनाएको एप्स

'आउँदो  वर्षबाट दूतावासबाटै  मतदाता नामावली संकलन हुन्छ'

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मताधिकार सम्बन्धी उठाएको मुद्दालाई छिट्टै सम्बोधन गर्ने बताएका छन् । काठमाडौँ आयोजना गरिएको नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् । उनले भने, ‘बोल्न त धेरै सजिलो छ कार्यान्वयन गर्न निकै कठिन छ । म यस विषयलाई गम्भीरताका साथ हेरिदिन सरकार समक्ष प्रस्ताव राख्ने छु। कानुनले दिएको अधिकारभित्र रहेर काम गर्न निर्वाचन आयोग सधैँ तत्पर छ । जहिले

आउँदो वर्षबाट दूतावासबाटै मतदाता नामावली संकलन

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मताधिकारसम्बन्धी उठाएको मुद्दालाई छिट्टै सम्बोधन गर्ने बताएका छन्। काठमाडौँ आयोजना गरिएको नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगारसम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन्। उनले भने,  ‘बोल्न त धेरै सजिलो छ कार्यान्वयन गर्न निकै कठिन छ। म यस विषयलाई गम्भीरताका साथ हेरिदिन सरकार […]

एनआरएनएको प्रमुख निर्वाचन आयुक्तमा बन्जरा नियुक्त

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा भीमसेन बन्जरा नियुक्त भएका छन् । उनलाई संघको १०औँ महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित नियुक्ति गरिएको हो। बनेपा स्थायी घर भएका बन्जरा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र नेपाल सर्वोच्च अदालतका अधिवक्ता हुन् । यसअघि प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले आफ्नो कार्यव्यस्तताका कारण पदबाट राजीनामा […]

एनआरएनए प्रमुख निर्वाचन आयुक्तको राजीनामापछि चुनाव अनिश्चित

काठमाडौं । गैर आवासीय नेपाली संघको निर्वाचन अनिश्चित भएको छ । दशौं महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताको अघिल्लो दिन, शुक्रबार साँझ प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले राजीनामा दिएपछि डिसेम्बर अन्तिम साताका लागि तय गरिएको संघको निर्वाचन अनिश्चित भएको हो । गैर आवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि९डेलिगेट्स० चयनमा देखिएको चरम अनियमितताको कारणले प्रमुख निर्वाचन आयुक्त पौडेलले राजीनामा […]

एनआरएनए निर्वाचन आयुक्तले दिए राजीनामा

काठमाडौँ । गैरआवासीय नेपाली संघमा विवाद चर्किएपछि निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले राजीनामा दिएका छन्। नेपाल बार एसोसिएसनका महासचिवसमेत रहेका पौडेलले संघमा अध्यक्ष कुमार पन्तलाई राजीनामा बुझाएका हुन्। पौडेलको राजीनामासँगै कार्यवाहक निर्वाचन आयुक्तमा राम प्रताप थापालाई जिम्मेवारी दिइएको पनि बताइएको छ। पछिल्ला घटनाक्रमले संघको डिसेम्बर २६ र २७ मा हुने भनिएको निर्वाचन झनै […]

एनआरएनए जापानको निर्वाचन ३० जुलाई हुने पक्का (विज्ञप्ती सहित)

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको पूर्व विर्धारित निर्वाचन तालिका परिवर्तन भएको जनाएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त डा. नेत्रप्रकाश भण्डारी तथा सदस्य ऋषब पौडेलद्वारा जारी विज्ञप्तीमा एनआरएनए जापान कार्यसमिति तथा अनुगमन समितिबाट गरिएको अनुरोधका आधारमा तालिका हेरफेर भएको जनाईएको छ । करिव १७ यस बढी मतदाताहरूको ईमेल आईडी र फोन नम्वरमा त्रुटि भेटिएकाले …