दुई करोड लगानीमा बानेश्वरमा खुल्यो बालाजी स्वीट्सको आउटलेट

इन्द्रेणी वल्र्डले काठमाडौंको बानेश्वरमा बालाजी स्वीट्सको आउटलेट सञ्चालनमा ल्याएको छ । इन्द्रेणी फूडल्यान्ड सञ्चालन गरिरहेको कम्पनीले २ करोडको लगानीमा पूर्ण साकाहारी रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो । कम्पनीका निर्देशक बिमुक्ती चापागाईंले बालाजी रेष्टरेन्टमा भारतीय परिकारका खाना, मिठाई लगायतका परिकार पाइने बताए । उनले भने, ‘दक्षिण भारतदेखि उत्तर भारतसम्ममा पाइने र बन्ने सम्पूर्ण प्रकारका खाना र मिठाई पाइन्छ ।’उनले तिहारको समय पारेर पूर्ण साकाहारी रेष्टुरेन्ट सञ्चालनमा ल्याएको रा

सम्बन्धित सामग्री

एक करोड व्यक्तिगत लगानीमा रामसीता मन्दिर निर्माण

प्रसिद्ध धार्मिकस्थल रेसुंगाको काखमा एक समाजसेवीले एक करोड रुपैयाँभन्दा बढीको लगानीमा मन्दिर निर्माण गरेका छन् । गुल्मीदरबार गाउँपालिका– ३ का सुब्बा बस्नेतले व्यक्तिगत लगानीमा रामसीता मन्दिर निर्माण गरेका छन् ।  उनले...

जुम्लामा ५० करोड लगानीमा रंगशाला निर्माण हुँदै

जुम्लाको चन्दननाथ नगरपालिका–५ राजासिम चौरमा ५० करोड लगानीमा रंगशाला निर्माण हुने भएको छ । खेलाडीलाई प्रोत्साहन र उनीहरूको समस्यालाई मध्यनजर गर्दै अत्याधुनिक सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो । रंगशाला नहुँदा खेलाडीहरूले...

कुम्डी गाउँमा १६ करोड लगानीमा स्याउ बगैंचा

स्थानीय गुठीचौर गाउँपालिका–५ जलजलामा झन्डै १६ करोड रुपैयाँ लगानीमा फुजी स्याउ बगैंचा स्थापना भएको छ ।...

रुपन्देहीमा ५७ करोड लगानीमा होटल सञ्चालन

१५ पुस, बुटवल । रुपन्देहीको तिलोत्तमा ५७ करोड लगानीमा द एस आर होटल एन्ड इभेन्टस् प्रालि सञ्चालनमा आएको छ । आफ्नै स्वामित्वको १२ कठ्ठा जग्गामा ६ जनाको सामूहिक लगानीमा सुविधासम्पन्न ३२ कोठासहितको होटल सञ्चालनमा आएको हो । भूकम्प प्रतिरोधी ६ तले भवनको होटलमा ५०० जना क्षमताको जल्सा बहुउद्देश्यीय हल, ग्राउन्ड फ्लोरमा जम्बालय फाइन डाइनिङ रेस्टुरेन्ट […]

५० करोड लगानीमा बुटिक होटेल

रूपन्देहीको बुटवलस्थित मिलनचोकमा ५० करोड लगानीमा पहिलो बुटिक होटेलका रूपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालन भएको छ ।जिल्लाको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालन गरिरहेका व्यवसायी गोपाल रानाले एकल पारिवारिक लगानीमा ४० कोठासहितको होटेल सञ्चालनमा ल्याएका हुन् । साढे चार कठ्ठा जग्गामा नेपालीपन झल्किने गरी बनेको सो तीन तारेस्तरको होटेल हो ।होटेलमा ४ […]

१७ करोड लगानीमा दाना उद्योग

कोरोना महामारीले उद्योग, व्यवसाय धराशयी भइरहेको बेला धरानमा १७ करोड लगानीमा पशुपक्षीको दाना उत्पादन गर्ने उद्योग खुलेको छ।...

२८ करोड लगानीमा धनुषाधाममा जैविक मल उद्योग खुल्ने

धनुषाको धनुषाधाममा २८ करोड लगानीमा जैविक मल उद्योग सञ्चालन हुने भएको छ । आरोह फर्टिलाइजर प्रालिले धनुषाधाम नगरपालिकामा जैविक मल उद्योग स्थापना गर्न लागेको छ ।  आगामी वैशाखसम्म उत्पादन गर्ने लक्ष्यका...

बुद्धभुमीले आफ्नै लगानीमा बनायो ३ करोड बढी लागतको पुल

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले आफ्नै लगानीमा ३ करोड बढी लागतको पक्की पुल बनाएको छ।

अन्नपुर्ण पदमार्गमा साढे दुई करोड लगानीमा न्यु वाटरफल होटल निर्माण

चक्रिय अन्नपूर्ण पदमार्गमा साढे दुई करोड लगानीमा होटल निर्माण गरिएको छ । पदमार्ग अन्तर्गत मर्स्याङ्दी गाउँपालिका ४ स्यागेँमा दुई करोड ५० लाख लगानीमा होटल निर्माण गरिएको हो ।  मर्स्याङ्दी गाउँपालिका...

तीन करोड लगानीमा वेङक्वेट सञ्चालन

कञ्चनपुरको बेदकोट नगरपालिका–७ स्थित भुडामा तीन करोड रुपैयाँको लगानीमा वेङक्वेट सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसर पारेर कञ्चन वेङक्वेट प्रा.लिले ७ कट्ठा क्षेत्रफलमा वेङक्वेट सञ्चालनमा आएको हो । तीन जनाको सामुहिक लगानी रहेको उक्त वेङक्वेट विशेष गरेर विवाह, पार्टी, ब्रतवन्धलगायतका कार्यहरुका लागि लगानी गरेर खोलिएको वेङक्वेटले जनाएको छ ।जिल्लामै सार्वाधिक ठूलो लगानीको पार्टी प्यालेस […]