डिशहोमको रिचार्ज गर्ने स्याङ्जाका अधिकारीले जिते एक लाख नगद

डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले १ लाख नगद जितेका छन् । वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगरको प्रमुख अतिथि तथा डिलरदाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फबाट अफिसर राजाराम पौडेल तथा खेम राज देवकोटाको उपस्थितिमा क्षेत्रीय सेल्स म्यानेजर प्रदिप सुवेदीले उक्त रकम हस्तान्तरण गरेका...