युवा संघको बृहत टर्च र्‍यालीमा प्रहरीको हस्तक्षेप, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं : राष्ट्रिय युवा संघ नेपालको बृहत टर्च र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ। सो क्रममा प्रहरी र युवा संघका नेता तथा कार्यकर्ताबीच झडप भएको छ। युवा संघका नेता तथा कार्यकर्ताहरुले नयाँ बानेश्वर चोकमा सरकारविरुद्ध प्रदर्शन गरिरहँदा प्रहरीले हस्तक्षेप गरेको हो। प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार समेत गरेका थिए। युवा संघले ‘जयसिंह…

सम्बन्धित सामग्री

राजधानीमा दुई थरी प्रदर्शन

राजधानीमा बिहीबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बल्खुमा र एमालेको युवा संघले तीनकुनेमा प्रदर्शन गरेका छन् । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का सहभागी र प्रहरीबीच झडप भएको छ । सभा गर्न तोकिएको पूर्वनिर्धारित स्थान बल्खु सडकबाट कुलेश्वर–कालीमाटी क्षेत्र प्रवेश गर्न खोजेपछि भीडलाई रोक्न प्रहरीले अश्रुग्यास, पानीको फोहरा, लाठी र रबरका गोली प्रहार गरेको थियो । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीतर्फ केही व्यक्ति घाइते भएका छन् ।

मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघले प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले मसाल जुलुस निकालेर प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा सरकारी गाडी तोडफोड भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि केहीबेर प्रहरी र प्रदर्शनकारबीच झडपसमेत भएको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका...

मूल्यवृद्धि विरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धि विरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौँको नयाँ बानेश्वरमा युवा संघले मसाल जुलुस निकालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सरकारी गाडी तोडफोड भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा केही प्रदर्शनकारी […]

धनगढीमा एमाले निकट युवा र प्रहरीबीच झडप, प्रहरी निरीक्षक घाइते

धनगढी– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा धनगढीमा गरिएको प्रदर्शनका क्रममा एमालेका युवा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेपछि झडप भएको अनेरास्ववियू कैलालीले जनाएको […]

अध्यादेशको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दुई जना घाइते

पोखरा : सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा पोखरामा युवाहरुको प्रदर्शनका क्रममा दुई जना घाइते भएका छन्। अध्यादेशको विरोधमा नेकपा (एमाले) निकट युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले पोखरामा बुधवार विरोध प्रदर्शन गरेको थियो। मानव अधिकार चोकबाट शुरु भएको विरोध प्रदर्शन महेन्द्रपुलमा आएर कोण सभामा परिणत भएको थियो। कोणसभा सकिएपछि…

अध्यादेशविरुद्ध बुटवलमा प्रदर्शन, प्रहरीसँग झडप

सरकारले मंगलबार ल्याएको अध्यादेशविरुद्ध रुपन्देहीको बुटवलमा प्रदर्शन भएको छ  । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले नेकपा एमाले विभाजन गर्ने उदेश्यले दल विभाजन सम्वन्धी अध्यादेश ल्याएको भन्दै प्रदर्शन गरेको हो । बुटवलमा आयोजना गरिएको अध्यादेश बिरुद्धको प्रदर्शनका क्रममा प्रहरी संघबीच झडप समेत भएको युवा संघ नेपाल बुटवल रुपन्देही सहसंयोजक बिकासजंग बस्नेतले बताए। बस्नेतका अनुसार बुटवलको मिलन चोकबाट राँके जुलुस सहित निस्केको जुलुस राजमार्ग चौराह...

युवा संघ नेपालद्वाराअध्यादेशको विरोध, प्रहरीसँग बानेश्वरमा झडप (फोटोफिचर)

काठमाडौँ- सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको भन्दै एमाले निकट युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । मंगलबार साँझ युवा संघले नयाँ बानेश्वरमा एमाले फुटाउनकै लागि दल विभाज सम्बन्धी अध्यादेश ल्याएको भन्दै विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । […]

बानेश्वरमा प्रहरी र युवा संघबीच झडप, १२ जना बढी घाइते

काठमाडौं । सरकारले ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेका युवा संगठन युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । युवा संघ नेपालले बानेश्वरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । हस्तक्षेपका कारण दुवैतर्फका १२ बढी घाइते भएको बताइएको छ । प्रहरी तर्फ पनि केही घाइते भएका छन् भने युवा संघका केही कार्यकर्ता घाइते...