मूल्यवृद्धि विरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धि विरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौँको नयाँ बानेश्वरमा युवा संघले मसाल जुलुस निकालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सरकारी गाडी तोडफोड भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा केही प्रदर्शनकारी […]

सम्बन्धित सामग्री

युवासंघले गर्‍यो मूल्य वृद्धि विरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौँ – एमाले निकट युवा संघले मूल्य वृद्धि विरुद्ध प्रर्दशन गरेको छ। पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आएको युवासंघले त्यसका विरुद्ध शुक्रबार काठमाडौँमा प्रर्दशन गरेको हो। राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय युथ फोर्स विभागको आयोजनामा पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि विरुद्ध आयल निगम घेराउ गरिएको थियो। देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठका केही तस्बिरहरु:

माइतिघरमा प्रदर्शनः 'सरकारको उपहार, महँगी र भ्रष्टाचार' (तस्बिरहरु) – देशसञ्चार

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्यवृद्धि र चितवनको सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको छ। नेत्रविक्रम चन्द 'विप्लव'