नारायणीमा यस वर्षकै उच्च बहाब, भुताहा, सिहेरी, प्रसौनी लगायतका गाउँ डुबानमा

 नारायणी नदीमा यस वर्ष पानीको सतह अहिलेसम्मकै उच्च भएको छ । नारायणी नदीमा पानीको बहाब बढेसँगै नवलपुर र पश्चिम नवलपरासीका विभिन्न गाउँमा पानी पस्न थालेको छ ।  जिल्ला प्रहरी कार्यालय पश्चिम...

सम्बन्धित सामग्री

कोसी ब्यारेजमा पानीको बहाव यो वर्षकै उच्च, सप्तरीका पाँच सय घर डुबानमा

विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ।

सप्तकोसीमा खतराको रातो बत्ती, इटहरीका अधिकांश भाग डुबानमा

विराटनगर । लागतारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । शनिबार बिहान यो वर्षकै उच्च बहाव मापन गरिएपछि सप्तकोसी ब्यारेजमा खतराको रातो बत्ती बालिएको छ । शनिबार नदीमा पानीको बहाव दुई लाख ३१ हजार ६५५ क्युसेक प्रतिसेकेन्ड पुगेपछि ब्यारेजका ३० वटा ढोका खोलिएको छ । आवश्यकताअनुसार थप ढोका खोल्न भारतीय...