कोसी ब्यारेजमा पानीको बहाव यो वर्षकै उच्च, सप्तरीका पाँच सय घर डुबानमा

विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ।

सम्बन्धित सामग्री

कर्णाली नदीको बाढीले दुई सय घर डुबानमा, सतर्क रहन प्रशासनको आग्रह

कर्णाली नदीमा पानीको बहाव बढेकोले नदीमा नुहाउन जाने, काठ दाउरा छोप्ने र माछा मार्नेजस्ता गतिविधि नगर्न जिल्ला प्रशासनले अनुरोध गरेको छ।...

जिता नदीको तटबन्ध भत्किँदा डेढ सय घर डुबानमा

सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा – ५ मा जिता नदीको पश्चिमी तटबन्ध भत्किँदा एक सय ५० घर डुबानमा परेका छन् । आज बिहानैदेखि जिता नदीमा पानीको बहाव उच्च रहेका कारण तटबन्ध भत्किएको हो । गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख राजेशकुमार झाका अनुसार तटबन्ध भत्किएर नदी बस्तीतर्फ सोझिएको छ । जिताको पानी खंग टोल, सरदार टोल र राम टोलका एक सय ५० घरमा पसेको झाले बताउनुभयो । उहाँका अनुसार दुई वटा घर भत्किएका छन् । बस्तीमा पानी पसेपछि स्थानीयवासी त्रसित छन् । उनीहरूलाई पशुचौपाया र सम्प...

माई खोलाको पानी गाउँ पस्दा ८४ घर डुबानमा, स्थानीयलाई अन्यत्र सारियो

झापा : झापा गाउँपालिका-१ स्थित मिलन बस्तीका घर डुबानमा परेका छन्।बुधबार राति परेको अविरल वर्षापछि ठूलो माई खोलाको पानीको बहाव ह्वातै बढेपछि गाउँमा पानी पसेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। माई खोलाको पानी गाउँमा पस्दा त्यहाँका ८४ घर डुबानमा परेका छन्। घरभित्र साढे २ फिट जति पानी छिरेकाले त्यहाँका स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको डिएसपी थापाले बताए। इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले स्थानीय पालिकासँग समन्वय गरेर स्थानीयलाई अन्यत्र सारेका हुन्।'

सप्तरीमा ३ सय घर डुबानमा : सप्तकोशीमा पानीको बहाव २ लाख क्युसिक

सप्तरी – सप्तकोशीका सहायक नदीहरुका आसपासका पहाडी क्षेत्रमा लगातारको वर्षाले गर्दा सप्तकोशी ब्यारेजमा पूर्व पश्चिम दुवैतिर खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । निरन्तरको वर्षाको कारण पानीको बहाव शनिबार मापन अनुसार २ लाख ३१ हजार ५ सय १५ क्युसिक पानीको बहाव पुगेको छ भने ५६ वटा ढोका मध्ये २९ वटा ढोका खोलिएको छ । लगातार पानीको बहाव बढ्दै रहेको छ । तटबन्ध क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । सप्तकोशीमा पानीको बहाव उच्च हुँदै गएपछि सप्तरीको गोबरगाढा बस्ती जोखिममा परे...

इटहरीका अधिकांश क्षेत्र जलमग्न, दर्जनौं घर डुबानमा ( १९ तस्विरहरू)

इटहरी । लगातार वर्षाका कारण इटहरीका अधिकांस वडाहरु जलमग्न भएका छन् । स्थानीय टेंग्रा, खेती र बुढी खाेलामा पानीको बहाव बढेपछि यहाँका दर्जनौं घर, टहरा डुबानमा परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार इटहरीको बुढीखोला, टेङ्ग्रा खोला, खेतीखोला लगायतका स्थानमा पानीको सतह बढेकाले इटहरीका केही क्षेत्र डुबानमा... The post इटहरीका अधिकांश क्षेत्र जलमग्न, दर्जनौं घर डुबानमा ( १९ तस्विरहरू) appeared first on Purbeli News.

महाकाली नदीको बाढीले १५ घर डुबानमा

महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका १२ का १५ घर डुवानमा परेका छन । सो नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर पानी गाउँ पसेको हो । सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयबासी सुरेन्द्र मल्लले जानकारी दिनुभयो । “बाँध निर्माण गरेका बेला नै खोला थुनिन्छ भनेका थियौँ …

महाकाली नदीको बाढीले १५ घर डुबानमा

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका १२ का १५ घर डुवानमा परेका छन । सो नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर पानी गाउँ पसेको हो । सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयबासी सुरेन्द्र मल्लले जानकारी दिए । ‘बाँध निर्माण गरेका बेला नै खोला थुनिन्छ […]

महाकाली नदीको बाढीले १५ घर डुबानमा

महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका १२ का १५ घर डुवानमा परेका छन । सो नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर  पानी गाउँ पसेको हो ।सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयबासी सुरेन्द्र मल्लले जानकारी दिए । महाकालीको प्रभाव क्षेत्रबारे राम्रो अध्ययन नगरी काम गरिएकाले डुबानको स्थिति सिर्जना भएको भीमदत्त–१२ का वडाध्यक्ष कृष्णसिंह देउपाले बताए । नदीको बाढीले निर्माणाधीन पुल नजिकको बाँधमा समेत कटान शुरु गरेको छ । अहिलेसम्

महाकाली नदीको बाढी बस्तीमा पस्यो, १२ घर डुबानमा

कञ्चनपुर :   महाकाली नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन। भीमदत्त नगरपालिका १२ ऐरी, ओदाली र दोधारा चाँदनी १० को शान्तिपुर टोल डुबानमा परेको छ। बस्ती डुबानमा पर्न थालेपछि स्थानिय बासिन्दा सुरक्षित क्षेत्रमा जान थालेका छन्। भीमदत्त नगरपालिका-१३ का वडाध्यक्ष लाल बहादुर शाहीले ऐरीमा १२ घर नदीमा आएको बाढीका कारण डुबानमा परेको बताए। महाकाली नदीमा पानी बढ्यो, तटबन्धले पानी छेक्यो, निकास भएन',उनले भने, ‘नदी क्षेत्रको बस्तीका घर डुबेका छन्, पानी नघटे थ

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

काभ्रेपलाञ्चोक।भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेका छन्।केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेपछि घर डुबानमा परेका हुन्।घर डुबानमा परेपछि जनप्रतिनिधि,सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका घरपरिवार र उनीहरूका सामान अन्यत्र सारिएको छ। पानी पर्न थालेदेखि स्थानीयबासी घर छाडेर बाहिरै बस्दै आएका थिए।