अलपत्र परेका दुई नेपालीलाई उद्धार गरी स्वदेश पठाइयो

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले थप दुई नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । १८ महिनादेखि अलपत्र धनकुटाका कमल बहादुर घिमिरे जागिर परिवर्तन गर्ने क्रममा नयाँ कम्पनीको अफर लेटर दिएपछि पुरानो कम्पनीमा राजिनामा दिएका थिए । तर, पछि नयाँ कम्पनीले भिसा नदिएसम्म कम्पनी छोड्न नमिल्ने भन्दै भिसा क्यान्सिलेसन,पासपोर्ट नदिएको र ब्याकलिस्ट हालिदिएपछि अलपत्र परेका […]

सम्बन्धित सामग्री

थाइल्याण्डमा अलपत्र १३ नेपाली स्वदेश फर्किए

काठमाडौं : थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।थाइल्याण्ड र म्यानमारको सीमानजिक म्यावड्डीमा लामो समयदेखि अलपत्र परेका १३ जनाको उद्धार गरी नेपाल पठाएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले जनाएको हो। शुक्रबार विज्ञप्ति जारी गरी दूतावासले थाइ परराष्ट्र मन्त्रालय र त्यहाँको इमिग्रेसन ब्यूरोको सहयोगमा नेपालीको उद्धार गरेको जनाएको छ ।शुक्रबार नै सीमा क्षेत्रबाट ती नेपालीको उद्धार गरेर थाइल्याण्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाइयात्रा मार्फत बैंकक हुँदै नेपाल एअरल

एक नेपालीलाई उद्धार गरी स्वदेश पठायो

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले एक नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । सुनसरी ३ बराहक्षेत्रका अनिल बिकलाई उद्धार गरी स्वदेश फर्काएको हो । बिक रोजगारीको सिलसिलामा युएईमा आई काम गर्ने क्रममा कम्पनीले समयमा तलब नदिने काम मात्र लगाउने र बस्नखानको समस्या समेत परेर ६ महिना देखि अलपत्र अवस्थामा रहेका थिए । केही समय […]

सोमबार नै नेपाल ल्याइने भनिएका  ३४ नेपाली किन काबुलमै अड्किए ?

काबुलमा अलपत्र ३४ नेपालीलाई उद्धार गरी स्वदेश ल्याउने विषयमा सरकार उदासीन देखिएको छ, दिल्लीस्थित नेपाली दूतावासले विगतमा जस्तै अहिले पनि काबुलमा अड्किएका नेपालीको उद्धारका लागि पहल गरिरहेको प्रतिक्रिया दिइरहेको छ तालिवानले काबुल...

अफगानिस्तानबाट ८९५ नेपालीको उद्धार

अफगानिस्तानको पछिल्लो घटनाक्रमपछि अलपत्र परेका नेपालीमध्ये हालसम्म ८९५ नेपालीलाई उद्धार गरिएको छ ।परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा एक हजार पाँच नेपाली कार्यरत रहेको जनाए पनि हालसम्म ८९५ जनाको उद्धार भएको छ । मन्त्रालयका एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेले काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको बताए […]

निःशुल्क उद्धारको निर्देशिकामा भएको समस्याको गाँठो फुकाउन छलफल गरिरहेका छौं

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि गएको जेठ अन्तिमतिदेखि हामीले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने क्रममा ६३ हजार हाराहारीमा नेपालीहरु स्वदेश फर्किसक्नुभएको छ । अझै पनि ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किने प्रतिक्षामा हुनुहुन्छ । यो संख्या किन पनि बढिरहेको छ भने, करारमा जानुभएकाहरुको करार अवधि सकिदै जान्छ र प्रत्ये...

निःशुल्क उद्धारको निर्देशिकामा भएको समस्याको गाँठो फुकाउन छलफल गरिरहेका छौं

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि गएको जेठ अन्तिमतिदेखि हामीले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने क्रममा ६३ हजार हाराहारीमा नेपालीहरु स्वदेश फर्किसक्नुभएको छ । अझै पनि ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किने प्रतिक्षामा हुनुहुन्छ । यो संख्या किन पनि बढिरहेको छ भने, करारमा जानुभएकाहरुको करार अवधि सकिदै जान्छ र प्रत्ये...

श्रम स्वीकृतिको एक वर्ष पूरा भएका श्रमिकको निशुल्क उद्धार

कोभिड १९ का कारण समस्यामा परेका नेपालीलाई सरकारले निशुल्क उद्धार गर्ने भएको छ । स्वदेश फिर्तासम्बन्धी निर्देशिका जारी गर्दै विदेशमा अलपत्र श्रमिकलाई निशुल्क उद्धार सुरु गर्ने भएको हो । यसका लागि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार बोर्डअन्तर्गत गरिने उद्धारसम्बन्धी निर्देशिका पास गर्ने भएको छ । यससँगै विदेशमा अलपत्र श्रमिक तथा अन्य नेपालीलाई उद्धार गर्न सोमबार (आज) बाट कानुनी रूपमा दुई सरकारी संयन्त्र सक्रिय रहने भएका छन् ।

बंगलादेशबाट २५८ नेपाली स्वदेश फर्किए

फाइल तस्बिर । काठमाडौं । बंगलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय

गौरीफन्टा नाकाबाट एकैदिन ८ सय ५८ नेपालीको उद्धार

डडेल्धुरा : सीमावर्ती गौरीफन्टा नाकाबाट बुधबार एकैदिन ८ सय ५८ नेपालीलाई उद्धार गरिएको छ। लकडाउनका कारण भारतमै रोकिएका नेपालीहरूलाई कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरी स्वदेश ल्याइएको हो।  सीमामा अलपत्र परेका उनीहरुलाई बुधवार मध्यरातिसम्म उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अ...

ओमनमा फसेका ११ नेपालीलाई उद्धार गरेर स्वदेश फर्काइयो

वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका ११ जना नेपालीलाई ओमनस्थित नेपाली राजदूतावासले समन्वय गरी स्वदेश पठाएको छ । दूतावासले मंगलबार जारी