एक नेपालीलाई उद्धार गरी स्वदेश पठायो

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले एक नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । सुनसरी ३ बराहक्षेत्रका अनिल बिकलाई उद्धार गरी स्वदेश फर्काएको हो । बिक रोजगारीको सिलसिलामा युएईमा आई काम गर्ने क्रममा कम्पनीले समयमा तलब नदिने काम मात्र लगाउने र बस्नखानको समस्या समेत परेर ६ महिना देखि अलपत्र अवस्थामा रहेका थिए । केही समय […]

सम्बन्धित सामग्री

थाइल्याण्डमा अलपत्र १३ नेपाली स्वदेश फर्किए

काठमाडौं : थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।थाइल्याण्ड र म्यानमारको सीमानजिक म्यावड्डीमा लामो समयदेखि अलपत्र परेका १३ जनाको उद्धार गरी नेपाल पठाएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले जनाएको हो। शुक्रबार विज्ञप्ति जारी गरी दूतावासले थाइ परराष्ट्र मन्त्रालय र त्यहाँको इमिग्रेसन ब्यूरोको सहयोगमा नेपालीको उद्धार गरेको जनाएको छ ।शुक्रबार नै सीमा क्षेत्रबाट ती नेपालीको उद्धार गरेर थाइल्याण्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाइयात्रा मार्फत बैंकक हुँदै नेपाल एअरल

‘केयर गिभरमा गएका धेरै नेपाली इजरायली समुदायमा परिवार जस्तै भएका बसेका छन्’

काठमाण्डाै – नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट दुई सय ५४ जना नेपालीलाई उद्धार गरी गएकाे बिहीवार स्वदेश फर्काएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसहितकाे टाेली नेपालीलाई उद्धार गर्न नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत इजरायल गएको थियो । यही असोज २० गते इजरायलमाथि प्यालेस्टिनीको हमास समूहले गरेको आक्रमणमा परि १० जना नेपाली विद्यार्थी मारिएका थिए भने चार जना घाइते भएका थिए । त्यही आक्रमणमा परेका विद्यार्थी विपिन जोशीको अवस्था अझै थाहा हुन सकेकाे छैन । मन्त्री साउदले ...

अलपत्र परेका दुई नेपालीलाई उद्धार गरी स्वदेश पठाइयो

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले थप दुई नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । १८ महिनादेखि अलपत्र धनकुटाका कमल बहादुर घिमिरे जागिर परिवर्तन गर्ने क्रममा नयाँ कम्पनीको अफर लेटर दिएपछि पुरानो कम्पनीमा राजिनामा दिएका थिए । तर, पछि नयाँ कम्पनीले भिसा नदिएसम्म कम्पनी छोड्न नमिल्ने भन्दै भिसा क्यान्सिलेसन,पासपोर्ट नदिएको र ब्याकलिस्ट हालिदिएपछि अलपत्र परेका […]

सोमबार नै नेपाल ल्याइने भनिएका  ३४ नेपाली किन काबुलमै अड्किए ?

काबुलमा अलपत्र ३४ नेपालीलाई उद्धार गरी स्वदेश ल्याउने विषयमा सरकार उदासीन देखिएको छ, दिल्लीस्थित नेपाली दूतावासले विगतमा जस्तै अहिले पनि काबुलमा अड्किएका नेपालीको उद्धारका लागि पहल गरिरहेको प्रतिक्रिया दिइरहेको छ तालिवानले काबुल...

अफगानिस्तानबाट ८९५ नेपालीको उद्धार

अफगानिस्तानको पछिल्लो घटनाक्रमपछि अलपत्र परेका नेपालीमध्ये हालसम्म ८९५ नेपालीलाई उद्धार गरिएको छ ।परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा एक हजार पाँच नेपाली कार्यरत रहेको जनाए पनि हालसम्म ८९५ जनाको उद्धार भएको छ । मन्त्रालयका एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेले काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको बताए […]

अफगानिस्तानबाट थप ९ नेपाली काठमाडौँमा

अफगानिस्तानबाट नेपालीलाई उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट उद्धार गरिएका नौ जना आज काठमाडौँ आइपुगेका बताएको छ ।    काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट हालसम्म ८४७ जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको

अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपाली काठमाडौं आइपुग्दै

काठमाडौं : अफगानिस्तानबाट उद्धार गरिएका नेपाली आज काठमाडौं आइपुग्दैछन्।  अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १ सय २७ जना नेपालीलाई स्वदेश ल्याउन लागिएको हो। उनीहरु आज विहान साढे १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँमा अवतरण हुने नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउन लागिएको हो।

देशसञ्चार साँझ | ३१ साउन २०७८, आइतबार | अफगानी राष्ट्रपति घानीले देश छाडे

तालिवानले नियन्त्रण बढाउँदै लगेपछि विदेशी नागरिकहरु सम्बन्धित देशहरुद्वारा उद्धार अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न निर्देशन अख्तियारद्वारा प्रहरी सहायक निरीक्षक असई विरूद्ध भ्रष्टाचारको मुद्दा दायर कांग्रेसले कोरोनालाई कारण देखाउँदै क्रियाशील सदस्यहरुको अधिकार कटौति गर्ने प्रस्ताव पारित एमालेका उपाध्यक्ष भीम रावल तथा महासचिव ईश्वर पोखरेलबीच […]

यूएईमा समस्यामा परेका १८ नेपालीको उद्धार गरी नेपाल पठाइयो

यूएई –  एक वर्षदेखि यूएईमा समस्यामा परेका १८ जना नेपालीलाई उद्धार गरी नेपाल पठाइएको छ । करार अवधि सकिएर अघिल्लो वर्ष नै घर फर्कनु पर्ने भए पनि लकडाउनका कारण घर फर्कन नपाई समस्यामा परेका १८ जना नेपालीको  यूएईमा रहेको नेपाली दूतावासले उद्धार गरी सबै प्रक्रिया पूरा गरेर स्वदेश पठाएको दूतावासकी श्रम काउन्सेलर निर्मला थापाले जानकारी दिनुभयो । भिसा अवधिभन्दा धेरै समय बसे बापतको जरिबाना तिर्न नसक्दा उनीहरू यूएईमै अड्किएको दूतावासले जनाएको छ । दूतावासले यूएईका विभिन्न निकाय र कम्पनीसँग समन्वय ग...