श्रम स्वीकृतिको एक वर्ष पूरा भएका श्रमिकको निशुल्क उद्धार

कोभिड १९ का कारण समस्यामा परेका नेपालीलाई सरकारले निशुल्क उद्धार गर्ने भएको छ । स्वदेश फिर्तासम्बन्धी निर्देशिका जारी गर्दै विदेशमा अलपत्र श्रमिकलाई निशुल्क उद्धार सुरु गर्ने भएको हो । यसका लागि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार बोर्डअन्तर्गत गरिने उद्धारसम्बन्धी निर्देशिका पास गर्ने भएको छ । यससँगै विदेशमा अलपत्र श्रमिक तथा अन्य नेपालीलाई उद्धार गर्न सोमबार (आज) बाट कानुनी रूपमा दुई सरकारी संयन्त्र सक्रिय रहने भएका छन् ।

सम्बन्धित सामग्री

साओमी नेपालको ५ वर्ष पूरा

नेपालमा साओमीले ५ वर्ष पूरा गरेको छ । नेपाली ग्राहकलाई इनोभेसन, गुणस्तर र किफायती स्मार्टफोन उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धतासँगै साओमील नेपालले ५ वर्ष पूरा गरेको हो ।  सन् २०१८ मा सार्वजनिक भएदेखि नै साओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको छ । कम्पनीको सफलताको श्रेय इनोभेसन र किफायती मूल्यमा...

हाम्रो खेलकुदको यात्रा आठ वर्ष पूरा

हाम्रो खेलकुद डट कमले आज आठौं वर्ष पूरा गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका समाचार, लेख, विचार प्रस्तुत गर्नुका साथै देशको खेलकुद क्षेत्रको उन्नतीका लागि सञ्चारक्षेत्रले खेल्नु पर्ने भूमिका निर्वाह गर्नका लागि सुरु भएको हाम्रो यात्रा जति कठिन रह्यो त्यति नै रोमान्चक रह्यो । यो यात्रामा साथ दिनुहुने पाठक, श्रोता र दर्शक प्रति हामी […] The post हाम्रो खेलकुदको यात्रा आठ वर्ष पूरा first appeared on हाम्रो खेलकुद.

नेपालमा महाभूकम्प गएको आज आठ वर्ष पूरा

काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज (मंगलबार) आठ वर्ष पूरा भएको छ । वि.सं. २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको ७.६ रेक्टरस्केलको भूकम्प गएको आज आठ वर्ष पूरा भएको हो । त्यसबेला भूकम्पमा परी ८ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो भने हजारौं घाइते […]

स्थापनाको ३२ वर्ष पूरा गरेको अवसरमा अल्फा बिटाको विशेष छुट योजना

अल्फा बिटाले स्थापनाको ३२ वर्ष पूरा गरेको छ। ३२ वर्ष पूरा गरेको अवसरमा अल्फल बिटाले वार्षिकोत्सव अफर ल्याएको छ। अफरअन्तर्गत अल्फा बिटाले आफ्ना IELTS, PTE, TOEFL तथा SAT कक्षाहरुमा ५० प्रतिशतको...

प्रधानसेनापति शर्माले नेतृत्व सम्हालेको एक वर्ष पूरा, दिए यस्तो निर्देशन

काठमाडौं, २६ भदौ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ । पदबहालीको एक वर्ष पूरा भएका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उहाँले सकल दर्जालाई राष्ट्रियहितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिए । उनले भने,“हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म […]

एनआईबिएल एस क्याप्टिल १० वर्ष पूरा

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दैआएको आज १० वर्ष पूरा भएको छ।...

भूकम्प गएकाे आज सात वर्ष पूरा

काठमाडौं । वैशाख १२ गते २०७२ सालमा आजकै दिन विनाशकारी महाभूकम्प गएको पनि सात वर्ष पूरा भएकाे छ । गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको आज (सोमबार) सात वर्ष पूरा भएको छ । भूकम्पले देशभर करीब ८ हजार मानिसको ज्यान लिएको थियो भने भौतिक संरचनामा पनि अभूतपूर्व क्षति पुर्याएको थियो […]

लक्ष्मी ग्रुप ४८ वर्ष पूरा

लक्ष्मी ग्रपले ४८ वर्ष पूरा गरेको छ । सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारमा मिठाई उत्पादनबाट व्यवसायिक यात्रा सुरु गरेको लक्ष्मी ग्रुपले आफ्नो ४८ औं स्थापना दिवस मनाएको हो ।लक्ष्मी ग्रुपले नेपालमा विश्वशिलो, स्थापित र व्यवस्थित कम्पनीको रुपमा सेवा, रोजगारी प्रदान गरिरहेको र ग्राहकहरुको माग पूर्ति गरिरहेको छ । लक्ष्मी ग्रपले ४८ वर्ष पूरा गरिरहदा […]

नेः नेपाल स्थापनाको एक वर्ष पूरा

नेः नेपालले एक वर्ष पूरा गरेको छ । यो अवधिमा नेः नेपाल नेपालका कला, जनता र नेपालका कथाहरूलाई वर्णन गर्न सफल भएको जनाएको छ । ३५ जना फरक कलाशिल्पी र अन्य महिलाहरुसँग मिलेर उनीहरूले उत्पादन गरेको हस्तकलाका विभिन्न उत्पादनहरूको प्रर्वद्धन गर्ने काम गर्दै आएका छ ।

सरकार गठनको तीन वर्ष पूरा

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको तीन वर्ष पूरा भएको छ । राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो । आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ । तर सरकारका काममाथि विभिन्न प्रश्न उठ्न थालेका छन् ।  पार्टीभित्र उत्पन्न विवादकै कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि उहाँले अघि सार्नुभएको राजनीतिक स्थिरिताको नारामै प्रश्न उठेको छ । यस्तै शक्तिशाली सरकार भए पनि विकास निर्माणक...