अवकाश भइसक्नुपर्ने सदस्य सचिवले गरे हजारौं विद्यार्थीको भविष्यमाथि खेलबाड

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का अवकाश भइसक्नुपर्ने सदस्य सचिव र चिकित्सा आयोगका विवादबिच सिटिइभिटीका प्रवेश परीक्षा स्थगित भएको छ । सिटिइभिटी र आयोगको कुरा नमिलेपछि अन्तिम समयमा आएर प्रवेश परीक्षा स्थगित गरिएको र स्थगित परीक्षा आउँदो भदौ २ र ६ गते सञ्चालन हुने भएको छ । चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबिच […]

सम्बन्धित सामग्री

जनसंख्या सचिव देवकुमारी गुरागाइँको अवकाश

२४ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी जनसंख्या प्रशासन सचिव देवकुमारी गुरागाइँले अवकाश पाएकी छिन् । २६ फागुन २०७५मा सचिवमा बढुवा भएकी गुरागाइँ सचिवको ५ वर्षे कार्यकाल पूरा गरेर अवकाश भएकी हुन् । यसअघि ६ फागुनमा सचिव सूर्यप्रसाद गौतमले पनि अवकाश पाएका थिए । निजामती किताबखानाको अभिलेखअनुसार ११ चैतमा श्रम रोजगार तथा सामाजिक सुरक्षा […]

परराष्ट्र सचिवको अवकाश, निमित्तमा लम्साल

काठमाडौं, २० मङ्सिर । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उनले लेखेका छन्। सरकारले श्री पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ । सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै […]

कहिल्यै अवकाश पाउँदैनन् अतिरिक्त हुलाकका कर्मचारीहरु

कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक फरक हुनसक्ला । तर केही कर्मचारीले कहिल्यै अवकाश पाउँदैनन् भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । विश्वास नलागेर पनि के गर्नु ! नेपालमा यस्ता कर्मचारी पनि छन् जो कहिल्यै अवकाश हुँदैनन् । जीवनकालमा कहिल्यै अवकाश नपाउने कर्मचारी हुन् हुलाक सेवा विभाग अन्तर्गतको अतिरिक्त …

कहिल्यै अवकाश हुँदैनन् यी कर्मचारी

जनकपुरधाम, १३ पुस । कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक फरक हुनसक्ला । तर केही कर्मचारीले कहिल्यै अवकाश पाउँदैनन् भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । विश्वास नलागेर पनि के गर्नु नेपालमा यस्ता कर्मचारी पनि छन् जो कहिल्यै अवकाश हुँदैनन् । जीवनकालमा कहिल्यै अवकाश नपाउने कर्मचारी हुन् हुलाक सेवा […]

अवकाश उमेर उपयुक्तताको बहस

निजामती सेवामा लामो समयदेखि ६० वर्ष उमेरलाई अनिवार्य अवकाश उमेरका रूपमा तोकिएको थियो। पञ्चायती शासनको समयमा सबै निजामती कर्मचारीहरूले ६० वर्षको उमेरमा मात्र अवकाश पाउँथे।...

सचिव खतिवडा अवकाश

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव यमकुमारी खतिवडाले अनिवार्य अवकाश पाएकी छिन् । पुसदेखि प्रधानमन्त्री कार्यालय कार्यरत खतिवडा पाँच वर्षे सेवा अवधिका कारण जेठ १९ गते बिहीवारदेखि अवकाश भएकी हुन् । नेपाल संसद् सेवाबाट जागिरे जीवनमा प्रवेश गरेकी उनी उपसचिव हुँदा प्रशासन सेवामा भित्रिएकी थिइन् । उपसचिव छँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बसेकी खतिवडा […]

सशस्त्रका दुई डीआईजीले पाए अवकाश

सशस्त्र प्रहरी बलमा कार्यरत दुईजना डीआईजी  खड्ग राई र मन्दिप श्रेष्ठले अवकाश पाएका छन् । सेवा अवधिका कारण उनीहरुले माघ २६ मा राति १२ बजेबाट अवकाशमा गएका हुन् ।  उनीहरु एआइजीको दरबन्दी थपेर बढुवा हुने प्रयासमा थिए । तर, सरकारले दरबन्दी थप नगरेपछि उनीहरुले अवकाश पाएका हुन् । पद थपेर एआईजीमा बढुवा भएको भएमा उनीहरुमध्ये एकजना सशस्त्र प्रहरीको महानिरीक्षक बन्ने बाटो खुल्थ्यो । सशस्त्रमा उनीहरुको ३० वर्ष पुरा भएको छैन् । तर, डीआईजीमा ५ वर्ष सेवा गरेको हुनाले सेवा अवधिका कारण अवकाश पाएका

अवकाश सुविधामा पाँच प्रतिशतमात्र कर

सर्वोच्च अदालतले सरकारलाई अवकाश सुविधामा पाँच प्रतिशतमात्र कर लगाउन आदेश जारी गरेको छ । २१ मंसिरको इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले सरकारी कर्मचारी अवकाश हुँदा पाउने सुविधासहितको रकममा ५ प्रतिशतमात्रै कर लगाउन आदेश दिएको हो ।पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए । तर, सर्वोच्चका न्यायाधीशद्वय […]

रक्षा सचिव शर्मा अवकाश

काठमाडौँ । रक्षा सचिव बेगेन्द्र राज शर्माले अनिवार्य अवकाश पाएका छन् । साउन अन्तिम सातादेखि रक्षा सचिवमा कार्यरत शर्माको आज रक्षा मन्त्रालयले एक समारोहका बिच बिदाइ गरेको छ । सचिवको पाँच वर्षे अवधिमा अन्तिम पाँच महिना मात्रै मन्त्रालयको सचिवका रूपमा काम गर्ने अवसर पाएका शर्माले अनिवार्य अवकाश लिएसँगै मन्त्रालय राजनीतिक र प्रशासनिक नेतृत्वविहीन भएको छ […]

विभागका महानिर्देशक दवाडीले लिए अवकाश

करिब चार महिनाको सेवापछि दवाडीले उमेर हदका कारण सेवाबाट अवकाश लिएका हुन् ।