अफगानिस्तान : यात्रुवाहक मिनीभ्यानमा विस्फोट, ११ जनाको मृत्यु

अफगानिस्तानको उत्तरपश्चिमी भागमा यात्रुहरू लिएर गइरहेको एक मिनीभ्यानमा बम विस्फोट गराउँदा कम्तीमा ११ जना यात्रुको मृत्यु भएको एक अफगान अधिकारीले आइतवार बताएका छन् । मर्नेमा तीन बालबालिका पनि छन् । शनिवार भएको विस्फोटका कारण मिनीभ्यान पहाडबाट उपत्यकामा खसेको बादगिस प्रान्तका गभर्नर हासेमुद्दीन शम्सले बताए । उद्धा...

सम्बन्धित सामग्री

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

इस्लामाबाद। पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रुवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ। देशको पूर्वीप्रान्तको शिखुपुरा जिल्लामा भएको घटनामा मृतकमध्ये सात बालबालिका, तीन महिला र एक पुरुष रहेको प्रहरीले बताएको छ। घटनालगत्तै प्रहरीले नहरमा डुबेका व्यक्तिहरूलाई बाहिर निकालेको थियो। प्रहरीका अनुसार पञ्जाबको गुजरनवाला जिल्लामा नातेदारसँग भेटघाट गरेर उनीहरू आफ्नो गाउँ खानखा डोगरान फर्किंदै थिए। (रासस/एएनआई)

पाकिस्तानको पन्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रवार बेलुकी यात्रुवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ। देशको पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा उक्त घटना भएको हो अधिकारीहरूले बताएका छन्। मृत्यु भएका ११ जनामध्ये सात जना बालबालिका, तीन महिला र एक पुरुष रहेका छन्।