यी हुन् नेकपा एमालेले सर्वसम्मत छानेका ५२ उम्मेदवार (नामसहित)

काठमाडौं, भदौ २१ । नेकपा एमालेले ५२ क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभाका १६५ सिटमध्ये झन्डै एक तिहाइ क्षेत्रमा एमालेका उम्मेदवार सर्वसम्मत भएका हुन्। अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल सर्वसम्मत सिफारिस भएका छन्। महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू टोपबहादुर रायमाझी, लेखराज […]

सम्बन्धित सामग्री

नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी

नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी भएका छन् । सातौं जिल्ला अधिवेशनबाट बुधबार शर्मा अध्यक्षमा पुनः विजयी भएका हुन्। सर्वसम्मत रुपमा नेतृत्व छनोट गर्न नसकेपछि निर्वाचनबाट नै नेतृत्व चुनिएको हो । शर्मा यसअघि पनि दैलेखको अध्यक्षमै थिए  । बुधबार भएको निर्वाचनमा उनले ४१४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी सुर्यबहादुर शाहीले २६३ मत प्राप्त गरे । ७२१ जम्मा मताधिकार रहेको दैलेखमा ६८४ खसेको थियो।उपाध्यक्षमा प्रेमबहादुर बुढाले ४५१ मत ल्याएका विजयी भएका छन् । उनका प्रत्य

नेकपा एमाले रुकुम पूर्वको अध्यक्षमा ओली सर्वसम्मत

रुकुम (पूर्व) : रुकुम पूर्व नेकपा एमालेको नयाँ जिल्ला कार्य कमिटी सर्वसम्मत चयन गरिएको छ। एमालेको आठौँ जिल्ला अधिवेशनले टोपबहादुर ओलीको अध्यक्षतामा ९५ जना सदस्यीय सर्वसम्मत नयाँ जिल्ला कार्य कमिटी चयन गरिएको हो।ओली यस अघि पनि जिल्ला कार्य कमिटीका अध्यक्ष थिए। अधिवेशन उद्घाटन भएको चार दिन सम्म चलेको बन्द सत्रले सोमबार ओलीको नेतृत्वमा सर्वसम्मत नयाँ जिल्ला कार्य कमिटीको टुङ्गो लगाइएको हो।  उपाध्यक्षमा दामप्रसाद श्रेष्ठ, सचिवमा गोपाल रेउले, उप–सचिवमा भावना विसी र तेजेन्द्र बुढालाई च

नेकपा एमाले बाजुराको अध्यक्षमा शाही सर्वसम्मत

बाजुरा, २८ पुस। नेकपा (एमाले) जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिबेशनबाट कालीबहादुर शाही जिल्ला कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका छन् । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत चयन भएका हुन् । पहिलो कार्यकालमा सात बर्षसम्म अध्यक्ष रहेका शाही दोस्रो कार्यकालमा पनि अध्यक्ष चयन भएका हुन् । गत २३ पुसदेखि सञ्चालन भएको […]

नेकपा एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे

काठमाडौं : नेकपा एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे सर्वसम्मत चयन भएका छन्।घिमिरेको नेतृत्वमा पाँच जना पदाधिकारीसहित एक सय १२ जनाको जिल्ला कमिटी सोमबार घोषणा गरिएको छ। नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल गठन गरेर सर्वसम्मतको प्रयास थालिएको थियो।अध्यक्ष मण्डलकी अध्यक्ष एमालेकी पोलिटब्युरो सदस्य मन्जुकुमारी चौधरीले अध्यक्षका आकाङ्क्षी धेरै भएकाले सर्वसम्मत नेतृत्व चयनमा समय लागेको बताइन्। अध्यक्षका लागि परमेश्वर घिमिरे, कुशलबाबु बस्नेत, खड्गबहादुर परियार र कालु लामाले दाबी गरेका थिए।त्यसैग

नेकपा एमाले रसुवाको नयाँ कार्यसमिति चयन

रसुवा । नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित भएका छन् । नेकपा एमालेको सदरमुकाम धुन्चेमा सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । तामाङ दोस्रो पटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाएका छन्। यसै गरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन […]

नेकपा एमाले रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित

रसुवा : नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित भएका छन्। नेकपा एमालेको सदरमुकाम धुञ्चेमा सम्पन्न आठाैं जिल्ला अधिवेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।तामाङ दोस्रो पटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाएका हुन्। यसैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्विरोध निर्वाचित भएका नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ।जिल्ला कार्यसमितिमा पदाधिकारी सहित ९० ज

नेकपा एमाले खोटाङको अध्यक्षमा दंगाल र सचिवमा आचार्य

खोटाङ : नेकपा एमाले जिल्ला कमिटी खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल निर्वाचित भएका छन्।शुक्रबारबाट सुरु भएको सातौँ जिल्ला अधिवेशनले दंगाललाई आज अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।यस्तै समितिको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य, उपसचिवमा दिपनारायण रिजाल र सुरेन्द्र राई सर्वसम्मत निर्वाचित भएका छन्।

नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल

नेकपा एमाले अर्घाखाँचीको आठौं जिल्ला अधिवेशनबाट पिताम्बर भुसाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । आज सम्पन्न अधिवेशनले अध्यक्षसहित ९० सदस्यीय जिल्ला कमिटी पनि सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा ईश्वरा पोखरेल, सचिवमा तेजबहादुर रायमाझी उपसचिवमा शम्भुप्रसाद पोखरेल, भीम केसी रहेका जनाएको छ ।यस्तै जिल्ला समितिका सदस्यहरूमा उमानाथ पौडेल, दुर्गाप्रसाद अधिकारी, गोविन्दबहादुर क्षेत्री, ओमप्रकाश भुसाल, दिनेशकुमार भारद्वाज, माया भुसाल, शारदा नेपाली, पवित्रा बि.क. सुनार, लक्ष्मण नेपाली, झबिन सुन

एमाले अधिवेशन: बाँकेमा छ पालिकामा सर्वसम्मत

बाँकेमा नेकपा (एमाले) ले छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ।

एमाले पालिका अधिवेशन: बागलुङका पाँच पालिकामा सर्वसम्मत नेतृत्व

नेकपा (एमाले) को दशौँ महाधिवेशनअन्तर्गत बागलुङको पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ।