नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल

नेकपा एमाले अर्घाखाँचीको आठौं जिल्ला अधिवेशनबाट पिताम्बर भुसाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । आज सम्पन्न अधिवेशनले अध्यक्षसहित ९० सदस्यीय जिल्ला कमिटी पनि सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा ईश्वरा पोखरेल, सचिवमा तेजबहादुर रायमाझी उपसचिवमा शम्भुप्रसाद पोखरेल, भीम केसी रहेका जनाएको छ ।यस्तै जिल्ला समितिका सदस्यहरूमा उमानाथ पौडेल, दुर्गाप्रसाद अधिकारी, गोविन्दबहादुर क्षेत्री, ओमप्रकाश भुसाल, दिनेशकुमार भारद्वाज, माया भुसाल, शारदा नेपाली, पवित्रा बि.क. सुनार, लक्ष्मण नेपाली, झबिन सुन

सम्बन्धित सामग्री

यी हुुन् एमाले अर्घाखाँचीका महाधिवेशन प्रतिनिधि

नेकपा एमाले अर्घाखाँचीले महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ । शनिबार १६ जना महाधिवेशन प्रतिनिधिको टुुंगो लगाएको हो । जस अन्तर्गत चेत नारायण आचार्य, तोज बहादुर रायमाझी, रामजी प्रसाद घिमिरे, कुटमादिन अली, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, काशिराम आचार्य, खगेश्वर पन्थी, प्रतिमा खत्री, विष्णु आचार्य, जाल्पा भुसाल, विजुली रायमाझी रहेका छन् । त्यस्तैगरी दलिततर्फ लिलबहादुुर विक, भोज बहादुुर गन्दर्भ र शिवकला विक छन् । एमालेको महाधिवेशन मंसिर १० गतदेखि चितवनमा हुुँदैछ ।