क्युबामा विष्फोट, गर्भवती महिलासहित १८ को मृत्यु

काठमाडौं : क्युबाको एक होटलमा शक्तिशाली विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ। अन्य ६० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। पाँचतारे होटलमा भएको विस्फोट, ग्यास चुहावटका कारण भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि रहेको क्युवाली राष्ट्रपति कार्यालयले जनाएको छ।

सम्बन्धित सामग्री

हवाना होटल विस्फोटमा मृत्यु हुनेको संख्या दोब्बर: क्युवाली राष्ट्रपति प्रशासन

एजेन्सी । हवानाको साराटोगा होटलमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु भएको क्युबाली राष्ट्रपति कार्यालयको प्रशासनले शनिबार जनाएको छ।

क्युवामा एक होटलमा भीषण विस्फोट हुँदा १८ जनाको मृत्यु, ६० बढी घाइते

काठमाडौं । क्युवामा सारातोगा होटलमा भएको भीषण विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । साेही विस्फोटमा ६० जना भन्दा बढी मानिस घाइते भएका छन । मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि भएकाे अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । पुरानो हवानाको सारातोगा होटलमा शुक्रबार भीषण विस्फोट भएको हो । ग्यास चुहावटको […]

क्युवाकाे एक हाेटलमा भीषण विस्फाेट हुँदा कम्तीमा १८ जनाकाे मृत्यु – देशसञ्चार

एजेन्सी- क्युवाको एक पाँचतारे होटलमा भएको भीषण विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा एक गर्भवती

क्युबा : चर्चित पाँचतारे होटलमा भीषण विस्फोट; गर्भवती, बच्चासहित १८ को मृत्यु

क्युवाको चर्चित पाँचतारे होटलमा भएको भीषण विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।स्थानीय अधिकारीका अनुसार पुरानो हवानाको सारातोगा होटलमा शुक्रबार भीषण विस्फोट भएको थियो । ग्यास चुहावटका कारण उक्त विस्फोट भएको बताइएको छ ।होटल ऐतिहासिक महत्वको पाँच तले भवन थियो जुन महामारीको समयमा बन्द गरिएको थियो । अबको चार दिनमा यसलाई खोल्ने तयारी थियो ।दुर्घटनाका कारण भवन पुरै भत्किएको छ र यो भग्नावशेषजस्तै देखिएको छ  । होटलको अधिकांश बाहिरी पर्खालमा क्षति पुगेको

क्युबामा विस्फोट हुँदा १८ को मृत्यु

काठमाडौँ : क्युबाको एक होटेलमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। अन्य ६० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। पाँचतारे होटेलमा भएको विस्फोट, ग्यास चुहावटका कारण भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि रहेको क्युवाली राष्ट्रपति कार्यालयले जनाएको […]