क्युबामा विस्फोट हुँदा १८ को मृत्यु

काठमाडौँ : क्युबाको एक होटेलमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। अन्य ६० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। पाँचतारे होटेलमा भएको विस्फोट, ग्यास चुहावटका कारण भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि रहेको क्युवाली राष्ट्रपति कार्यालयले जनाएको […]

सम्बन्धित सामग्री

नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।

सोमालियामा आत्मघाती आक्रमणमा परी १८ जनाको मृत्यु

एजेन्सी । सोमालियामा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ४० जना बढी घाइते भएका छन् । विस्फोटक पदार्थले भरिएको ट्रकलाई बेलेडवेन सहरको सुरक्षा चौकीमा ठोक्काई विस्फोट गराइएको समाचार संस्था एएफपीले जनाएको छ । विस्फोटबाट उक्त भवन भत्किएको छ भने भवनको भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार जारी रहेको सुरक्षा अधिकारीहरूले जानकारी दिएका […]

सोमालीयामा विस्फोट हुँदा १८ जनाको मृत्यु

सोमालीयामा ट्रक बम विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ। मध्य सोमालीया सहर बेलेडवेनमा भएको ट्रक बम विस्फोटमा परी ४० जना घाइते भएका छन्।

सोमालीयामा विस्फोट हुँदा १८ जनाको मृत्यु

सोमालीयामा ट्रक बम विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ। मध्य सोमालीया सहर बेलेडवेनमा भएको ट्रक बम विस्फोटमा परी ४० जना घाइते भएका छन्।

क्युवामा एक होटलमा भीषण विस्फोट हुँदा १८ जनाको मृत्यु, ६० बढी घाइते

काठमाडौं । क्युवामा सारातोगा होटलमा भएको भीषण विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । साेही विस्फोटमा ६० जना भन्दा बढी मानिस घाइते भएका छन । मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि भएकाे अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । पुरानो हवानाको सारातोगा होटलमा शुक्रबार भीषण विस्फोट भएको हो । ग्यास चुहावटको […]

क्युबा : चर्चित पाँचतारे होटलमा भीषण विस्फोट; गर्भवती, बच्चासहित १८ को मृत्यु

क्युवाको चर्चित पाँचतारे होटलमा भएको भीषण विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।स्थानीय अधिकारीका अनुसार पुरानो हवानाको सारातोगा होटलमा शुक्रबार भीषण विस्फोट भएको थियो । ग्यास चुहावटका कारण उक्त विस्फोट भएको बताइएको छ ।होटल ऐतिहासिक महत्वको पाँच तले भवन थियो जुन महामारीको समयमा बन्द गरिएको थियो । अबको चार दिनमा यसलाई खोल्ने तयारी थियो ।दुर्घटनाका कारण भवन पुरै भत्किएको छ र यो भग्नावशेषजस्तै देखिएको छ  । होटलको अधिकांश बाहिरी पर्खालमा क्षति पुगेको

क्युबामा विष्फोट, गर्भवती महिलासहित १८ को मृत्यु

काठमाडौं : क्युबाको एक होटलमा शक्तिशाली विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ। अन्य ६० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। पाँचतारे होटलमा भएको विस्फोट, ग्यास चुहावटका कारण भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि रहेको क्युवाली राष्ट्रपति कार्यालयले जनाएको छ।

अफगानिस्तानमा मिनीभ्यानमा बम विस्फोट, सातको मृत्यु

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा शनिबार दुई स्थानमा मिनीभ्यानमा गरिएको बम विस्फोटमा कम्तीमा सातजनाको मृत्यु भएको छ। विस्फोट सिया बहुल क्षेत्रमा भएको त्यहाँको गृह मन्त्रालयले बताएको छ। दुई मिनीभ्यानको दूरी करिब दुई किलोमिटर थियो। विस्फोटको जिम्मेवारी कसैले लिएको छैन। यसै महिनाको सुरुवातमा इस्लामिक स्टेट नामक संगठनले चार मिनीभ्यानमा गराएको विस्फोटमा १८ जनाको मृत्यु भएको थियो।