क्युवामा एक होटलमा भीषण विस्फोट हुँदा १८ जनाको मृत्यु, ६० बढी घाइते

काठमाडौं । क्युवामा सारातोगा होटलमा भएको भीषण विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । साेही विस्फोटमा ६० जना भन्दा बढी मानिस घाइते भएका छन । मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि भएकाे अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । पुरानो हवानाको सारातोगा होटलमा शुक्रबार भीषण विस्फोट भएको हो । ग्यास चुहावटको […]

सम्बन्धित सामग्री

क्युबा : चर्चित पाँचतारे होटलमा भीषण विस्फोट; गर्भवती, बच्चासहित १८ को मृत्यु

क्युवाको चर्चित पाँचतारे होटलमा भएको भीषण विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।स्थानीय अधिकारीका अनुसार पुरानो हवानाको सारातोगा होटलमा शुक्रबार भीषण विस्फोट भएको थियो । ग्यास चुहावटका कारण उक्त विस्फोट भएको बताइएको छ ।होटल ऐतिहासिक महत्वको पाँच तले भवन थियो जुन महामारीको समयमा बन्द गरिएको थियो । अबको चार दिनमा यसलाई खोल्ने तयारी थियो ।दुर्घटनाका कारण भवन पुरै भत्किएको छ र यो भग्नावशेषजस्तै देखिएको छ  । होटलको अधिकांश बाहिरी पर्खालमा क्षति पुगेको