काठमाडौं : नेपाली कांग्रेसमा संसदीय दलको नेता छान्ने प्रक्रिया सुरु भइसकेको छ। आज संसदीय दलको नेता छान्न दरखास्त दिनका लागि समय छुटाइएको छ। भोलि (पुस ६) गते संसदीय दलको नेता छान्न मतदान हुने संसदीय दल निर्वाचन समितिका संयोजकसमेत रहेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए।
आज संसदीय दलको नेता बन्न इच्छुक उम्मेदवारले पार्टीको संसदीय…