सांसदहरुको शपथ ग्रहणपछि मात्र जसपाले संसदीय दलको नेता छान्ने

जनता समाजवादी पार्टी नेपालले सांसदको शपथग्रहणपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । लगभग सबै प्रमुख दलले संसदीय दलको नेता टुङ्ग्याइसके पनि जसपाले हालसम्म त्यसबारे छलफल पनि सुरु गरेको छैन ।जसपाका प्रवक्ता मनिष सुमनका अनुसार पार्टीभित्र संसदीय दलको नेतालगायत अन्य विषयको बारेमा पार्टीमा आन्तरिक गृहकार्य सुरु भएको छ । संघीय सांसदको शपथग्रहणपछि संसदीय दलको नेता चयन हुने उनको भनाइ छ ।जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपनि अब संसदीय दलको नेता को हुने भन्नेमा अन्य

सम्बन्धित सामग्री

जसपाले मधेश प्रदेश संसदीय दलको नेता शुक्रबार छान्ने

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशसभाको संसदीय दलको नेता चयन भोलि हुने भएको छ। पार्टीका नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले शुक्रबार संसदीय दलको नेता चयनको तयारी गरेको हो।संसदीय दलको नेता चयनको तयारीका लागि सांसदहरूको बैठक मधेश प्रदेशको कार्यालय जनकपुरमा बिहीबार बसेको थियो। जसपाको संसदीय दलसम्बन्धी विधानमा निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ।सोही बमोजिम मधेश प्रदेशमा निर्वाचन समितिले प्रक्रिया अगाडि बढाएको ह

बागमतीमा माओवादीलाई दलको नेता छान्न सकस

माओवादी केन्द्रलाई बागमती प्रदेशमा संसदीय दलको नेता छान्न सकस परेको छ। सहमतीमै दलको नेता छान्ने दावी गर्दै आएको माओवादीलाई कुनैपनि आकांक्षीहरु पछि नहटेपछि दलको नेता छान्न सकस भएको हो।दलको नेता...

बागमती प्रदेश : कुन दलले कहिले छान्दैछन् दलको नेता ?

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबाट संसदीय दलको नेता चयनको तयारीमा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरु संसदीय दलको नेता छान्ने तयारीमा जुटेका हुन् । नेपाली कांग्रेसले पुस १३ गते संसदीय दलको नेता छान्ने भएको छ । निर्वाचनको प्रक्रिया भने १२ गतेदेखि सुरु हुने जनाइएको छ । कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिले निर्वाचन समितिसमेत गठन गरी प्रक्रिया सुरु गरेको हो ।पटक/पटक संसदीय दलको नेताको विषय सर्वसम्मतिमा टुङ्ग्याउने प्रयास असफल भएपछि समिति

मधेस प्रदेशमा दलको नेता छान्ने जिम्मा सीके राउतलाई

५ पुस, काठमाडौं। जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिएको छ । पार्टीको जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए । संसदीय दलको नेता बन्ने […]

मधेस प्रदेशमा दलको नेता छान्ने जिम्मा सिके राउतलाई

काठमाण्डाैं । जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिएको छ । पार्टीको जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए । संसदीय दलको नेता बन्ने आकांक्षी […] The post मधेस प्रदेशमा दलको नेता छान्ने जिम्मा सिके राउतलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेसमा दलको नेता छान्ने जिम्मा अध्यक्ष राउतलाई

जनकपुरधाम– जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिएको छ । पार्टीको जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए। संसदीय दलको नेता बन्ने आकांक्षी धेरै भएकाले […]

कांग्रेसले पुस ३ पछि मात्रै संसदीय दलको नेता छान्ने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको आधिकारिक परिणाम सार्वजनिक गरेसँगै दलहरुको ध्यान संसदीय दलको नेता चयनतर्फ मोडिएको छ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि पुस ३ गतेपछि मात्रै प्रक्रिया सुरू गर्ने भएको छ । आयोगले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदलाई पुस ३ गते प्रमाणपत्र दिएसँगै कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया सुरू गर्ने जनाएको छ […]

कांग्रेस संसदीय दलको नेता बन्न ‘डोर टु डोर’ दौडधुप

काठमाडौं, मंसिर २३ । प्रतिनिधिसभामा ८९ सिट जितेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि दौडधुप तीव्र बनेको छ । दलको नेता छान्ने प्रक्रियामा ८९ जनै प्रतिनिधिसभा सदस्यले सहभागी हुन पाउनेछन् । प्रतिनिधिसभा निर्वाचन अन्तिम परिणाम सार्वजनिक भएसँगै दलको नेताका लागि कांग्रेसभित्र बढेको दौडधुपमा सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासम्म छन् । यो दौडमा रामचन्द्र पौडेल […]

जसपाले जागरण अभियान सञ्चालन गर्ने, शनिबार संसदीय दलको नेता छान्ने

साउन १४, काठमाण्डौ । जनता समाजवादी पार्टीले पार्टी सुदृढिकरण तथा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बिहीबार बसेको जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले संगठन सुदृढिकरण तथा जागरण अभियान २०७८ पारित गरेको हो । भाद्र १ गतेदेखि सुरु हुने अभियान मंसिर मसान्तमा सकिने नेता डम्वर खतिवडाले जानकारी दिए । […]