जसपाले मधेश प्रदेश संसदीय दलको नेता शुक्रबार छान्ने

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशसभाको संसदीय दलको नेता चयन भोलि हुने भएको छ। पार्टीका नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले शुक्रबार संसदीय दलको नेता चयनको तयारी गरेको हो।संसदीय दलको नेता चयनको तयारीका लागि सांसदहरूको बैठक मधेश प्रदेशको कार्यालय जनकपुरमा बिहीबार बसेको थियो। जसपाको संसदीय दलसम्बन्धी विधानमा निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ।सोही बमोजिम मधेश प्रदेशमा निर्वाचन समितिले प्रक्रिया अगाडि बढाएको ह

सम्बन्धित सामग्री

जसपामा मधेश प्रदेश संसदीय दलको नेता छान्ने जिम्मा उपेन्द्र यादवलाई

२२ पुस, जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । बिहीबार र शुक्रबार जनकपकुरमा चलेको संसदीय दलको बैठकमा सर्वसहमतिबाट दलको नेता चयन नभएपछि सो जिम्मा पार्टी अध्यक्ष यादवलाई दिइएको हो । दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र जसपा दलका निवर्तमान […]