एकीकृत समाजवादीको घोषणापत्र: बजेटको पहिलो प्राथमिकता स्वास्थ्य, मदिरा सेवन गर्न पालिकाबाट अनुमति

घोषणपत्रमा उक्त पार्टीले  जनताको अधिकार निःशुल्क स्वास्थ्योपचार भन्ने नारा अघि सारेको छ।  उसले जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने उल्लेख गरेको छ। 'स्थानीय सरकारका कामहरूमध्ये निःशुल्क रूपमा आम जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने छ।'

सम्बन्धित सामग्री