नगरप्रमुख हमालले दिए बहिरा आधारभूत विद्यालयलाई एक महिनाको पारिश्रमिक

टीकापुर । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले असार महिनामा पाएको पारिश्रमिक सुविधा दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका छन् । मंगलबार एक कार्यक्रमबीच मेयर हमालले धनगढी उपमहानगरपालिका–११ मा रहेको बहिरा आधारभूत विद्यालयलाई असार महिनामा आफूले पाएको सुविधा वापतको रकम ८१ हजार ५ सय ७६ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सो विद्यालयमा प्रदेशका कैलाली, […] The post नगरप्रमुख हमालले दिए बहिरा आधारभूत विद्यालयलाई एक महिनाको पारिश्रमिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

धनगढीका मेयर हमालले गरे सेवा सुबिधा बराबरको रकम गौशालालाई हस्तान्तरण

धनगढी – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले राज्यबाट पाउने आफ्नो हरेक महिनाको सेवा सुबिधा सामाजिक क्षेत्रमा लगानी गरिरहेका छन्। मेयर हमालले जेठ महिनाको सेवा सुबिधा बराबरको पैसा धनगढीस्थित एक गौशालालाई हस्तान्तरण गरेका थिए। यसैगरी, असार महिनाको सुविधा धनगढीस्थित दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका छन्। मंगलबार एक कार्यक्रमबीच मेयर हमालले उपमहानगरपालिकाको वडा नम्बर ११ […]