मधेस प्रदेशमा कुन दलको अवस्था कस्तो ?

स्थानीय चुनावका लागि रणनीति र गठबन्धन बनाउने विषयमा आज सत्तारुढ दलहरूको बैठक बसीरहेको छ। एक साताअघि बसेको गठबन्धनको बैठक आ–आफ्ना दलको अवस्थाबारे तथ्याङ्कसहितको प्रतिवेदन पेस गर्ने गरी चैत २७ गतेसम्मका लागि स्थगित गरिएको थियो।

सम्बन्धित सामग्री

प्रदेश १ प्रतिनिधिसभा : कुन दलको अवस्था कस्तो ?

१२ मंसिर, विराटनगर । प्रदेश १ का २८ मध्ये २४ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ, जसमा नेकपा एमाले ठूलो दल बनेको छ । सुनसरी ३, ४ र उदयपुर १ मा मतगणना जारी छ । उदयपुर १ मा कांग्रेस उम्मेदवार डाक्टर नारायण खड्काको अग्रता छ । सुनसरी ३ मा एमाले उम्मेदवार भगवती चौधरीको फराकिलो […]

६ ठाउँमा एमालेको अग्रता, कुन दलको अवस्था कस्तो ?

काठमाडौं : देशभर भइरहेको मतगणनामा नेकपा एमालेले ६ ठाउँमा अग्रता लिएको छ। सोमबार बिहान ११ बजेसम्म प्राप्त मत परिणामअनुसार एमालेले  झापा–२ (देवराज घिमिरे), धनुषा– ३ (जुलिकुमारी महताे), ललितपुर–१ (नवराज सिलवाल), ललितपुर–२ (प्रेमबहादुर महर्जन), ललितपुर–३ (अमृत खड्का) र काठमाडौं–९(कृष्णगोपाल श्रेष्ठ) मा अग्रता लिएको छ ।यस्तै कांग्रेस ३ ठाउँमा अग्रता लिएको छ । कांग्रेसले काठमाडौं– १ (प्रकाशमान सिंह), काठमाडौं-४ (गगन थापा), भक्तपुर– २

८३ स्थानीय तहको मतपरिणाम आउँदा कुन दलको अवस्था कस्तो ?

काठमाडौं- स्थानीय तहको निर्वाचन अन्तर्गत ८३ स्थानीय तहको प्रमुख पदको मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ। सोमबार बिहान आठ बजेसम्म प्राप्त पछिल्लो नतिजाअनुसार कांग्रेस ३२ वटा स्थानीय तहमा विजयी भएको छ भने एमालेले २९ स्थानीय तहमा विजयी भएको छ। अहिलेसम्म २५९ स्थानीय तहमा कांग्रेस अगाडि छ भने १७० स्थानमा एमालेको अग्रता छ। नेकपा […]

४९ स्थानीय तहको मतपरिणाम आउँदा कुन दलको अवस्था कस्तो ?

काठमाडौं- स्थानीय तहको निर्वाचन अन्तर्गत ४९ स्थानीय तहको प्रमुख पदको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले अग्रता लिएको छ । आइतबार अबेर साढे ११ बजे प्राप्त पछिल्लो नतिजाअनुसार नेकपा एमालेले १८ वटा स्थानीय तहमा मेयर र गाउँपालिका अध्यक्षमा जित हासिल गर्दै अग्रता लिएको हो । एमालेले जारी मत गणनामा १ सय ७८ स्थानमा अग्रता कायम गरेको […]

१४ स्थानीय तहको मतपरिणाम आउँदा कुन दलको अवस्था कस्तो ?

काठमाडौं– स्थानीय तहको निर्वाचन अन्तर्गत १४ स्थानीय तहमा प्रमुख पदको मतपरिणाम सार्वजनिक हुँदा नेकपा (एमाले) ले अग्रता लिएको छ । प्राप्त पछिल्लो नतिजाअनुसार नेकपा एमालेले ६ वटा स्थानीय तहमा मेयर र गाउँपालिका अध्यक्षमा जित हासिल गर्दै अग्रता लिएको हो । एमालेले जारी मतगणनामा १ सय ७० भन्दा बढी स्थानमा अग्रता कायम गरेको छ । सत्तारुढ […]

स्थानीय तह निर्वाचन : भक्तपुरमा कुन दलको अवस्था कस्तो ?

भक्तपुर । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि अन्य जिल्लामा जस्तै भक्तपुरमा पनि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । भक्तपुरमा नेकपा एमाले, नेपाली काँग्रेस, नेमकिपा, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, राप्रपा नेपाललगायतका दल निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् ।२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार भक्तपुरमा एमाले पहिलो, काँग्रेस दोस्रो र नेमकिपा तेस्रो शक्तिका रुपमा देखिन्छन् । त्यसैले आसन्न निर्वाचनमा एमालेलाई आफ्नो वर्चश्

स्थानीय निर्वाचन : काठमाडौंमा कुन दलको अवस्था कस्तो ?

काठमाडौं । २०७४ को निर्वाचनमार्फत निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आगामी जेठ ५ मा सकिँदैछ । वर्तमान सरकारले आगामी वैशाख ३० गते एकैचरणमा गर्ने गरी स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । देश संघीयतामा गएपछि पहिलोपटक २०७४ वैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत काठमाडौंका ११ वटा स्थानीय तहमा निर्वाचन भएको थियो । […]

२०७४ लाई फर्केर हेर्दा : ११ उपमहानगरमा एमाले हाबी, माओवादी निल !

यसअघि नै रातोपाटीले २०७४ को स्थानीय तह निर्वाचनमा ६ वटा महानगरमा कुन दलको कस्तो अवस्था थियो भनेर हामीले विश्लेषण गरिसकेकाे छ । हेर्नुहोस् लिंक ( २०७४ लाई फर्केर हेर्दा : देशका ६ महानगरमा कुन दलको अवस्था कस्तो ?) आज भने देशका उप–महानगरपालिकाहरुमा पछिल्लो स्थानीय निर्वाचनमा दलगत अवस्था कस्तो थियो भन्ने बारेमा चर्चा गर्न खोजिएको छ ।हाल देशभर ११ वटा उप–महानगरपालिकाहरु कायम छन् । यसमध्ये प्रदेश १ मा २, मधेस प्रदेशमा ३, बागमती प्रदेशमा १, लुम्बिनी प्रदेशमा ४ तथा सुदूरपश्चिम प्रदेशमा १

२०७४ लाई फर्केर हेर्दा : देशका ६ महानगरमा कुन दलको अवस्था कस्तो ?

काठमाडौं । सत्तारुढ गठबन्धनबीच स्थानीय तहको निर्वाचन आगामी जेठमा गराउन राजनीतिक सहमति भएको छ । यद्यपि निर्वाचनका सन्दर्भमा देखिएको कानुनी जटिलता अन्त्य गरेर निर्वाचनको मिति घोषणा गर्ने जिम्मेवारी सरकारको हो । यसबारे सरकारले आवश्यक छलफल गरिरहेको छ ।स्थानीय तह अन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको निर्वाचनको तयारी भइरहेको हो । यीमध्ये पनि ६ महानगरपालिकामा स्वाभाविक रुपमा धेरैको चासो देखिन्छ । किनकि, जनसंख्याको हिसाबले यी ६ महागरपालिकामा २५ लाखभन्दा बढी नागरिकको बसोबास छ ।