ओलीविरुद्ध माधव नेपालका १० आरोप

गणतान्त्रिक आन्दोलनका घोर विरोधी, पार्टी विभाजनकारी केपी ओली, देशको लोकतन्त्र संविधानमाथि कुठाराघातः निर्वाचित तानाशाह बन्ने अभ्यास, नेपाली इतिहासकै सबैभन्दा भ्रष्ट प्रधानमन्त्री, देशको सन्तुलित परराष्ट्र नीति ध्वस्त पार्ने,अध्ययनको विरोधी केपी ओली, नक्कली राष्ट्रवादको खोल च्यातियो, ओलीको वास्तविक अनुहार देखियो, धूर्तता,षडयन्त्र, तिकडम र अशिष्टताका पर्याय केपी ओली, अपारदर्शी जीवन शैली, भारतीयसँग पक्षसँग विशेष सम्बन्ध, भ्रष्ट र असामाजिक तत्वका संरक्षक केपी ओली

सम्बन्धित सामग्री

प्रचण्ड र माधव नेपाल देउवाकाेमा कमलरी बस्न गए - भट्टराई

रामेछाप – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाेमा कमलरी बस्न गएको आरोप लगाउनुभएकाे छ । प्रेस चौतारी नेपाल रामेछापले आइतवार रामेछापको सदरमुकाम मन्थलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्ताे आराेप लगाउनुभएकाे हाे । नेता भट्टराईले गठबन्धनको सरकारले नागरिकता विधेयक संसदमा लगेर राष्ट्रिय सहमति बनाउने र सच्याउने अवसर गुमाएको बताउनुभयाे । सरकारले नागरिकता विधेयक संसदमा ...

माधव नेपाल आफ्नै पार्टी सिध्याउने कुलाङ्गार रहेका ओलीको आरोप

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल आफ्नै पार्टी सक्ने कुलाङ्गार रहेको आरोप लगाएका छन्। एमाले रौतहटले गौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे ओलीले यस्तो बताएका हुन्। सत्तागठबन्धनले चितवनमा...

माधव नेपाल प्रतिक्रियावादीका मतियार र स्वघोषित पार्टी अध्यक्ष हुन्ः सूर्य थापा

काठमाडौं, असोज ८ । नेकपा एमालेका नेता सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल प्रतिक्रियावादीका मतियार र स्वघोषित पार्टी अध्यक्ष भएको आरोप लगाएका छन् । तीनचार जना मन्त्री, केही थान राजदूत नियुक्तिका लागि कम्युनिस्ट आन्दोलनलाई बरबादीतिर लैजाने षड्यन्त्रको गोटी भएको पनि उनको आरोप छ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका […]

माधव नेपाल खरानी घसेर हिँड्नुभयो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् । ‘माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किनुस्’ ओलीले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।’उनले माधव नेपालले व्यक्तिगत, अहंकार, इर्ष्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेको आरोप पनि लगाए । ‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधा

ओलीको कटाक्ष : माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेका मान्छे हुन्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेको मान्छे भएको टिप्पणी गरेका छन्।  काठमाडौं जिल्ला कमिटीबाट आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालको भ्रममा परेर झुक्किएको मान्छेहरू फर्किनुहोस्। माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थ हिँडेका मान्छे हुन्।’ आफ्नो व्यक्तिगत स्वार्थ र कुण्ठालाई लिएर कार्यकर्ताको राजनीतिक भूमिकाप्रति खेलवाड गरेको आरोप लगाए। कम्युनिष्ट आन्दोलनविरुद्ध लागेर माधव नेपालले पार्टी क

माधव नेपाल कम्युनिस्टले क्रिया गर्दैन भन्ने मान्छेः ओली

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाललाई आफूले विगतमा मदन भण्डारीको स्मृति दिवस र जन्मदिवस मनाऔं भन्दा कम्युनिस्टले काजक्रिया गर्दैन भन्ने उत्तर दिएको बताएका छन् । नेपालले मदन भण्डारीको अपमान गरेको आरोप समेत लगाए । ‘बेसरमको हद हुन्छ, मदन भण्डारीको जन्मजयन्ती मनाऔं भन्दा माधव नेपाल कम्युनिस्टले क्रिया गर्दैन भन्ने मान्छे ,’ […]

ओली र माधव नेपाल पक्षको संयुक्त स्थायी कमिटी बैठक बस्ने तयारी

काठमाण्डाै – फुटको संघारमा पुगेको नेकपा एमालेभित्रका दुवै पक्ष केही नरम बन्दै गइरहेका छन् । एक अर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै लगभग अलग हुने अवस्थामा पुगेका अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल–झलनाथ खनाल पक्षबीच एकताको लागि नेताहरुले पहल गरिरहेका छन् । माधव नेपाल पक्षकै माग अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओली २०७५ साल जेठ २ गते अघिकै स्थायी कमिटीलाई मान्यता दिँदै बैठक बोलाउन सहमत हुनुभएको छ । लामो समयदेखि आफ्ना–आफ्ना पक्षका बैठक बसिरहेकोमा संयुक्त स्थायी कमिटीको बैठकको तयारी भएको ओली पक्षका ने...

माधव नेपाल पक्षलाई ओलीको प्रश्न– पवित्र गौदान गर्न कुदेको हो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई दलीय अनुशासन तोडेको आरोप लगाएका छन् ।आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दलीय अनुशासन तोडेर अर्को दलका नेतालाई प्रधानमन्त्री बनाउनका निम्ति समर्थन गरेको आरोप माधव नेपाल पक्षमाथि लगाएका हुन् ।उनले प्रश्न गरे, ‘बिकेर आफ्नो दलको प्रधानमन्त्री हटाउने र विपक्षी दलको प्रधानमन्त्री बनाउन भनेर कुदेको छ, के पवित्र गौदान गर्न कुदेको हो ?’उनले विघटिन प्रतिनिधिसभाको गणित उपयुक्त हुन नसकेको पनि बताए । ‘मैले पहिला प