काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाललाई आफूले विगतमा मदन भण्डारीको स्मृति दिवस र जन्मदिवस मनाऔं भन्दा कम्युनिस्टले काजक्रिया गर्दैन भन्ने उत्तर दिएको बताएका छन् । नेपालले मदन भण्डारीको अपमान गरेको आरोप समेत लगाए । ‘बेसरमको हद हुन्छ, मदन भण्डारीको जन्मजयन्ती मनाऔं भन्दा माधव नेपाल कम्युनिस्टले क्रिया गर्दैन भन्ने मान्छे ,’ […]