चोरी भएर अमेरिका पुगेका १२ औं शताब्दीका मूर्ति नेपाल फिर्ता

नेपालका कला, संस्कृति र इतिहासका जीवित साक्षीका रुपमा रहेका यहाँका हजार वर्षभन्दा अघिका प्राचीन धरोहरहरु चोरी भएर विदेश पुगेका भए पनि ती अब विस्तारै नेपालले फिर्ता पाउन थालेको छ । यसै क्रममा नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको प्रस्तरको तारा–पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा ती मूर्ति सार्वजनिक …

सम्बन्धित सामग्री

अमेरिकाबाट फिर्ता गरिएका मुकुन्डो र मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण

चोरी गरेर अमेरिका पुर्‍याइएका दुईटा मुकुन्डो र दुईटा मूर्तिहरु नेपाल फिर्ता गरी बुधबार पुरातत्व विभागलाई जिम्मा लगाइएको छ ।तामा धातुबाट १६ औं शताब्दीमा निर्मित भैरवका दुई मुकुन्डो, १६ औं शताब्दीमा प्रस्तरबाट बनेको उमामहेश्वरको मूर्ति र १७ औं/१८ औं शताब्दीमा प्रस्तरबाटै निर्मित दुर्गाको मूर्ति नेपाल फिर्ता गरिएको हो ।

५० वर्षअघि चोरी भएका १२ सय वर्ष पुराना मूर्ति अमेरिकाबाट नेपाल फर्काइए

काठमाडौं । नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका प्राचिन मूर्तिहरू नेपाल फिर्ता भएका छन् । ५० वर्षभन्दा पहिले चोरी भएर अमेरिका पुर्‍याइएका ८औँ र १०औँ शताब्दीका दुई मूर्ति नेपाल फिर्ता गरिएका हुन् । क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूत ऋषि ढकालमार्फत अमेरिकीहरुले नेपालका ती ऐतिहासिक सम्पदा हस्तान्तरण गरेको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ । बुंगमतीको मछिन्द्र बहालमा रहेको ८औँ […]

हराएर अमेरिका पुगेको टुँडाल र प्रस्तरको शिव मूर्ति नेपाल फिर्ता

काठमाण्डाै – नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्त्विक महत्त्वको काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिवको मूर्ति फिर्ता भएको छ । पुरातात्त्विक महत्त्वको टुँडाल काठमाण्डाै महानगरपालिका २४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्त्व विभागले जनाएको छ । यो १३ औँ वा १४ औँ शताब्दीमा निर्माण भएको टुँडाल हो । शिवको मूर्ति भने महानगरपालिका १९ मा रहेकाे कङ्केश्वरी मन्दिरबाट सन् १९९५ मा हराएको थियो । यो मूर्ति १० औँ वा ११ औँ शताब्दीमा बनेको अन...

चोरी भएर अमेरिका पुगेको टुँडाल र प्रस्तरको शिव मूर्ति नेपाल फिर्ता

काठमाडौँ- नेपालबाट हराएर अमेरिका पुगेको १४ औं शताब्दीतिर बनेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाल फर्काइएको छ । पुरातात्विक महत्वको टुँडाल काठमाडौँ महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ । त्यस्तै प्रस्तरबाट निर्...

चोरी भएर अमेरिका पुगेको टुँडाल र प्रस्तरको शिव मूर्ति नेपाल फिर्ता

काठमाडौँ- नेपालबाट हराएर अमेरिका पुगेको १४ औं शताब्दीतिर बनेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाल फर्काइएको छ । पुरातात्विक महत्वको टुँडाल काठमाडौँ महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ । त्यस्तै प्रस्तरबाट निर्...

चोरी भएर अमेरिका पुगेको मूर्ति नेपाल फिर्ता

काठमाडौँ । नेपालभन्दा बाहिर गैरकानुनी रूपमा निकासी भएका सांस्कृतिक सम्पदा फिर्ता हुन थालेका छन् । भक्तपुर नगरपालिका-७ गोलमढी टोलस्थित वीरभद्रेश्वर मन्दिरमा स्थापित यो मूर्ति सन् १९७६ पछिका वर्षमा चोरी भई विभिन्न माध्यम हुँदै एक दातामार्फत सन् २०१५ मा अमेरिकाको कनेक्टिकटस्थित यल युनिभर्सिटी आर्ट ग्यालरीमा पुगेको थियो । हातमा नालसहितको कमलको फूल लिएको स्वरूपको यो मूर्ति नवौँ-दशौँ शताब्दीतिर […]

चोरी भएर अमेरिका पुर्‍याइएको पुरातात्त्विक मूर्ति फिर्ता ल्याइयो

सरकारले अमेरिकाको मेट्रो पोलिटन म्यूजियममा रहेको २ वटा पुरातात्त्विक महत्त्वको मूर्ति फिर्ता ल्याएको छ। नेपालबाट ८८ वर्षअघि हराएको बुद्धको मूर्ति र ९५ वर्षअघि हराएको उमा महेश्वरको मूर्ति बुधबार नेपाल फिर्ता भएको हो। मेट्रो पोलिटन म्यूजियमले आफूहरूको दाबीपछि दुवै मूर्ति नेपाल फिर्ता पठाएको पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए।विभागले मूर्ति फिर्ताका लागि म्यूजियमसँग दाबीसहितको पत्र…