५० वर्षअघि चोरी भएका १२ सय वर्ष पुराना मूर्ति अमेरिकाबाट नेपाल फर्काइए

काठमाडौं । नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका प्राचिन मूर्तिहरू नेपाल फिर्ता भएका छन् । ५० वर्षभन्दा पहिले चोरी भएर अमेरिका पुर्‍याइएका ८औँ र १०औँ शताब्दीका दुई मूर्ति नेपाल फिर्ता गरिएका हुन् । क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूत ऋषि ढकालमार्फत अमेरिकीहरुले नेपालका ती ऐतिहासिक सम्पदा हस्तान्तरण गरेको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ । बुंगमतीको मछिन्द्र बहालमा रहेको ८औँ […]

सम्बन्धित सामग्री

नेपालबाट चोरी भएको करिब चार सय वर्ष पुरानो देवीको मूर्ति जेनेभामा

काठमाडौँ – नेपालबाट चोरी भएको करिब चारसय वर्ष पुरानो पुरातात्विक महत्वको वसुधरा देवीको मूर्ति स्वीट्जरल्याण्डको जेनेभास्थित निजी संग्रहमा भेटिएको छ। १७ औँ शताब्दीको वसुन्धरा देवीको काठको मूर्ति जेनेभाको निजी संग्रहमा रहेकोमा हाल ज्युरिचको कोलेर अक्सनमा बोल बढाबढका लागि राखिएको हो। सो मूर्ति सन् १९७० देखि ८० को दशकमा चोरी भएको हुन सक्ने जनाइएको छ। नेपालबाट […]

२ सय वर्ष पुरानो कामदेवको मूर्ति चोरी

काठमाडौँ । काठमाडौँ महानगर १३ नम्बर स्थित कालीमाटीबाट कामदेवको मूर्ति चोरी भएको छ । १३ नम्बर वडाध्यक्ष ध्रुवनारायण मानन्धरका अनुसार आज बिहान साढे सात बजे मूर्ति चोरी भएको भन्दै स्थानीयवासीले खबर गरेका थिए । वडाध्यक्ष मानन्धरका अनुसार २ सय वर्ष अगाडि भीमसेन थापाले सैनिकहरूको उत्साह जगाउनको लागि भगवान् कामदेवको मूर्ति स्थापना गरिएको जनविश्वास छ । […]

२ सय वर्ष पुरानो कामदेवको मूर्ति चोरी

२३ चैत, काठमाडौं । काठमाडौं महानगर १३ नम्बर स्थित कालिमाटीबाट कामदेवको मूर्ति चोरी भएको छ । १३ नम्बर वडाध्यक्ष धु्रवनारायण मानन्धरका अनुसार आज विहान साढे सात बजे मूर्ति चोरी भएको भन्दै स्थानीयबासीले खबर गरेका थिए । वडाध्यक्ष मानन्धरका अनुसार २ सय वर्ष अगाडि भीमसेन थापाले सैनिकहरुको उत्साह जगाउनको लागि भगवान कामदेवको मूर्ति स्थापना गरिएको जनविश्वास […]

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छविकालीन मूर्ति चोरी

ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी भएको छ । तीन सय वर्ष पुरानो मूर्ति शनिबार राति चोरी भएको ललितपुर प्रहरीले जनाएको छ ।मूर्ति चोरी भएको खबर थाहा पाउनासाथ ऊर्जामन्त्री पम्फा भुसाल आइतबार बिहान घटनास्थलको निरीक्षण गर्न पुगेकी थिइन् । सुनाकोठी भुसालको निर्वाचन क्षेत्र पर्छ ।मन्त्री भुसालले मूर्ति चोरीको भत्सर्ना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको जानकारी गराइन् ।

सुनाकोठीकाे बालकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानो मूर्ति चोरी

ललितपुर – ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ। महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी टेकबहादुर कार्कीका अनुसार शनिबार राति बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो। बागमती प्रदेश सभाका सासंद राजकाजी महर्जनका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन्। उनले भने, ‘मूर्ति चाहिँ पित्तलको हो। तर हाम्रा जिजुबराजुको पालाको।’ केही गहना […]

सुनाकोठीस्थित बाललकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानाे मूर्ति चोरी

ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपी टेकबहादुर कार्कीका अनुसार  शनिबार राती  बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो । बागमती प्रदेश सभाका सासंद राजकाजी महर्जनका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन् ।उनले भने, मूर्ति चाही पित्तलको हो । तर हाम्रा जिजुबराजुको पालाको ।' केही गहना भने लकर राख्ने गरिएको उनले बताए । मूर्ति रातको १ बजेदेखि २ बजेभित्र चोरी भएको महर्जनको भनाइ छ ।उनका अ

सुनको जलप लगाइएको त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मूर्ति चोरी

सिन्धुपाल्चोक : जिल्लाको प्रसिद्ध धार्मिकस्थल त्रिपुरासुन्दरी माई मन्दिरको मूर्ति चोरी भएको छ। करिब एक सय वर्ष पुरानो भगवतीको मूर्तिसहित कलश र अन्य दुईवटा विष्णुको मूर्तिसमेत चोरी भएको हो।दुईवटा मूर्ति ढलोट र एकमा सुनको मन्त्र र जलप लगाइएको थियो। नेवार भाषाको उद्गमस्थलसमेत मानिने त्रिपुरासुन्दरी गाउँपालिका-५ को तौथली बजारमा रहेको सो मन्दिरबाट तीनवटा मोटरसाइकलमा मध्यरातमा आएका अज्ञात व्यक्तिहरुले मूर्ति चोरेर लगेको आशंका लागेको गाँउपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताए।मंगलबार राति करिब २

अमेरिकामा भेटियो नेपालबाट चोरी भएको ६ सय वर्ष पुरानो बुद्धको मूर्ति

काठमाडौँ – झण्डै ४० वर्ष पहिले नेपालबाट चोरी भएको भगवान बुद्धको मूर्ति अमेरिकाको एक गैरसकारी कला–संस्कृतिसम्बन्धी संग्रहमा फेला परेको छ। कम्तीमा ६ सय वर्ष पुरानो (१३–१५ औँ शताब्दीको) भगवान बुद्धको ढुंगाको मूर्ति अमेरिकाको न्यूयोर्कमा रहेको तिब्बत हाउसको संग्रहमा फेला परेको हो। नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् […]

अमेरिकाको निजी ग्यालरीमा भेटियो नेपालबाट चोरिएको चार सय वर्ष पुरानो मूर्ति

काठमाडौँ – नेपालबाट चोरी भएको चार सय वर्ष पुरानो पुरातात्विक महत्वको मूर्ति अमेरिकाको एक निजी ग्यालरीमा भेटिएको छ। काठमाडौँको ओटु टोलमा रहेको ओटु बहालबाट सन् १९८० को दशकमा चोरी भएको दाताको मूर्ति बरकत ग्यालरीको अमेरिकी शाखामा भेटिएको हो। नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले […]