सैनिक सरकारद्वारा दुई हजार बन्दीलाई आममाफी

म्यान्माको सैनिक सरकारले दुई हजार एक सय ५३ जना बन्दीलाई आममाफी दिएको छ । दुईवर्षअघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्रा गरेको थियो । सैनिक सरकारको विरोध गरेका ती बन्दीमध्ये केही रिहा हुन लागेका हुन् । आगामी शुक्रबार बुद्धपूर्णिमाको अवसरमा बन्दीलाई रिहा गरिनेछ । अधिकतम तीन वर्ष जेलसजाय भोगेकाहरूमध्येबाट ती बन्दी […]

सम्बन्धित सामग्री

मिटरब्याजपीडितका २८ हजार उजुरी, पाँच हजारमा मिलानपत्र

सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ। आयोगका सदस्य पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक उत्तमराज सुवेदीका अनुसार आयोग गठन...

नेपालका हस्तलेखन प्रशिक्षक महतो पन्जाब सरकारद्वारा सम्मानित

काठमाडौं : नेपालका हस्तलेखन प्रशिक्षक तथा शिक्षक अजयकुमार महतो अन्तर्राष्ट्रिय हस्तलेखन प्रशिक्षकको अवार्डबाट पंजाब सरकारद्वारा सम्मानित भएका छन्।विगत १३ वर्षदेखि नेपालका विभिन्न विद्यालयहरूमा शिक्षक तथा विद्यार्थीहरुलाई सुन्दर हस्तलेखन कला सम्बन्धी प्रशिक्षण दिँदै आएका महतोले सन् २०१७ देखि भने छिमेकी राष्ट्र भारतका  विद्यालयहरूमा पुगी शिक्षक र विद्यार्थीहरुलाई हस्तलेखन कौशलको प्रशिक्षण दिँदै आएका थिए।पंजाब राज्य सरकारअन्तर्गत रहेका झण्डै १५ हजार बढी फरक विषयका शिक्षकहरुले अवार्डका लागि दरख

लुम्बिनी सरकारद्वारा बजेट प्रस्तुत

दाङ :  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि करिब ४० अर्ब बजेट विनियोजन गरेको छ।प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए। जसमा चालूतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार बजेट रहेको छ।त्यसैगरी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख बजेट रहेको छ। जुन चालू तर्फ ३३.६८ प्रतिशत, पुँजीगततर्फ ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ८.८७ प्रतिशत छ। आगामी वर

म्यान्मारको सैनिक सरकारद्वारा ७ हजार बन्दीलाई माफी दिने घोषणा

काठमाडौँ- म्यान्मारको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको जेल सजायलाई ३३ वर्ष पुर्‍याएको केही दिनपछि सैनिक सरकारबाट यस्तो घोषणा भएको हो । सेनाले सत्ता कब्जा गरेको करिब दुई वर्षपछि मुलुकमा सरकारी सेना र विद्रोहीबीच द्वन्द्व जारी छ । बन्द […]

कर्णाली सरकारद्वारा करिब १२ लाख कित्ता शेयर खरिद

काठमाडौँ,१५ पुष । कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको ११ लाख ७१ हजार पाँच सय कित्ता शेयर खरिद गरेको छ । प्रदेश सरकारले आयोजनाको पाँच प्रतिशत शेयर खरिद गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बिहीबार आयोजनाका प्रमुख सञ्जय सापकोटाले ११ लाख ७१ हजार पाँच सय कित्ता शेयरको […]

थप ४२ हजार ८५७ नागरिकमा आधारभूत खानेपानीको पहुँचमा

चालु आर्थिक वर्षमा थप ४२ हजार ८५७ नागरिक आधारभूत खानेपानीको पुहँच पुगेका छन् । गत आवको सुरुमा ९३ दशमलव २१ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुगेका र हाल ९३ दशमलव ३५ प्रतिशतमा पुगेको सरकारद्वारा शनिबार सार्वजनिक भएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा उल्लेख छ । हाल देशभरमा २४ दशमलव ८२ प्रतिशत नागरिकमा उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँच पुगेको छ । गत आवको अन्त्यसम्ममा २४ दशमलव ६५ प्रतिशतमा उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँच पुगेको थियो । गत फागुनसम्ममा विभिन्न खानेपानी तथा सरसफ

थप ४२ हजार ८५७ नागरिकमा आधारभूत खानेपानीको पहुँचमा

काठमाडौँ । चालु आर्थिक वर्षमा थप ४२ हजार ८५७ नागरिक आधारभूत खानेपानीको पहुँच पुगेका छन् । गत आवको सुरुमा ९३ दशमलव २१ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुगेका र हाल ९३ दशमलव ३५ प्रतिशतमा पुगेको सरकारद्वारा शनिबार सार्वजनिक भएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा उल्लेख छ । हाल देशभरमा २४ दशमलव ८२ प्रतिशत नागरिकमा उच्च तथा […]

सरकारद्वारा २ लाख ३० हजार विद्युतीय राहदानी जारी

काठमाडाैं : सरकारले हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको बताएको छ।बिहीवार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म २ लाख ३० हजार ५२७ थान विद्युतीय राहदानी जारी भइसकेको जानकारी दिएकी हुन्।उनले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कुटनीतिक नियोगहरूबाट विद्युतीय राहदानी जारी कार्य भइरहेको बताइन्।राहदानी सम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागि परि

सरकारद्वारा निर्धारित तलब माग गर्दै बाल विकास शिक्षिका र कर्मचारी आन्दोलित

सरकारद्वारा निर्धारण गरिए अनुसारको तलबको माग गर्दै रौतहटको कटहरिया नगर क्षेत्रका बाल विकास शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफै घोषणा गरेको र सङ्घीय सरकारले घोषणा गरेकोको तलबमान माग गर्दै शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।आर्थिक वर्ष २०७७/७८ मा कटहरिया नगरपालिकाले नगर क्षेत्र अन्तर्गतका  बाल विकास कोटामा कार्यरत शिक्षिका र विद्यालय कर्मचारी गरी ६० जना लाई खाइपाइ आएको मासिक तलबमा २ हजार थप्ने घोषणा गरेको थियो । लगत्तै आर्थिक वर्ष

सरकारद्वारा एक हजार सिलिन्डर फिर्ता

सरकारले विभिन्न ठाउँमा रहेका एक हजार २९२ अक्सिजन सिलिन्डर  फिर्ता  गरेको छ ।  उद्योग तथा अन्य क्षेत्रमा प्रयोगमा रहेका ती सिलिन्डर फिर्ता गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।एक सय २६ स्थानका उद्योग र अन्य क्षेत्रमा अनुगमन गरी ती सिलिन्डर फिर्ता गरिएको हो । नेपालमा अहिले एक लाख ११ हजार ३६४ सिलिन्डर ग्यास छन् । उनका अनुसार काठमाडौँ उपत्यकाका १० उद्योग र  बाहिरका १९ उद्योगका ठूला ७२ हजार २५० र साना ३९