सरकारद्वारा २ लाख ३० हजार विद्युतीय राहदानी जारी

काठमाडाैं : सरकारले हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको बताएको छ।बिहीवार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म २ लाख ३० हजार ५२७ थान विद्युतीय राहदानी जारी भइसकेको जानकारी दिएकी हुन्।उनले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कुटनीतिक नियोगहरूबाट विद्युतीय राहदानी जारी कार्य भइरहेको बताइन्।राहदानी सम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागि परि

सम्बन्धित सामग्री

हालसम्म दुई लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी

सरकारले हालसम्म दुई लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको छ। बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म दुई लाख ३० हजार ५२७ थान विद्युतीय...

२ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी

सरकारले हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको बताएको छ । बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म २ लाख ३० हजार ५२७ थान विद्युतिय राहदानी जारी भइसकेको जानकारी दिएकी हुन् । उनले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कुटनीतिक नियोगहरूबाट विद्युतिय राहदानी जारी कार्य भइरहेको बताइन् । राहदानी सम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागि परिरहेको