निर्वाचनमा सत्तारुढ दलहरु एकताबद्ध हुनुपर्छ : बाँनिया

नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बाँनियाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु एकतावद्ध रुपमा अघि बढ्नुपर्ने बताएका छन् । काँग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा सोमबार भएको नगर भेलालाई सम्बोधन गर्दै बानियाँले आगामी निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरु एकताबद्ध भइ चुनावी मैदानमा उत्रिने बताएका हुन् ।उनले गठबन्धन गर्ने विषयमा पार्टीले गरेको निर्णय नै अन्तिम भएकाले त्यसलाई स्वीकार गरेर निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।उनले गठबन्धनकै

सम्बन्धित सामग्री

'रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव काँग्रेस, माओवादीको छ'

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरू नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन् ।  बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले सत्तारुढ दलहरु नेपाली काँग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारम...

रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव कांग्रेस, माओवादीको छः सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन् । बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको बताएका हुन् । उनले सरकारमा जाने […]

‘सत्ता सञ्चालनको कुरा दिल्लीमा होइन, जनताको बीचमा हुनुपर्छ’

नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सत्तारुढ दलहरु जनताको बिरुद्धमा गएको आरोप लगाएका छन् ।शुक्रवार पोखरामा पत्रकारसँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार वामपन्थीहरु तोड्न दक्षिणपन्थी मिल्न नपाउने बताए । उनले राजनीतिक पार्टीहरु चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको बताए । अध्यक्ष बिजुक्छेले चुनावमा गठबन्धन गर्नुभन्दा […]

सत्ता सञ्चालनको कुरा दिल्लीमा होइन, जनताको बीचमा हुनुपर्छ : बिजुक्छे

नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सत्तारुढ दलहरु जनताको विरुद्धमा गएको आरोप लगाएका छन् । शुक्रवार पोखरामा पत्रकारसँग भेटघाट कार्यक्रममा उनले यस्तो बताए ।उनले अहिलेको सरकार वामपन्थीहरु तोड्न दक्षिणपन्थी मिल्न नपाउने बताए । उनले राजनीतिक पार्टीहरू चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको बताए । अध्यक्ष बिजुक्छेले चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनाव घोषणापत्र आवश्यक रहेको बताए । उनले चुनावलाई कसरी लैजाने ? देशमा ती पार्टीहरूको बहुमत आयो

सत्ता सञ्चालनको कुरा दिल्लीमा होइन, जनताको बीचमा हुनुपर्छ : बिजुक्छे

नेपाल किसान मजदुर पार्टी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सत्तारुढ दलहरु जनताको बिरुद्धमा गएको आरोप लगाएका छन् ।