रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव कांग्रेस, माओवादीको छः सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन् । बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको बताएका हुन् । उनले सरकारमा जाने […]