'रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव काँग्रेस, माओवादीको छ'

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरू नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन् ।  बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले सत्तारुढ दलहरु नेपाली काँग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारम...

सम्बन्धित सामग्री

कोशी प्रदेशबारे माओवादीको निष्कर्ष: कमजोरी भयो, पहिचानको पक्षमा हुनुपर्छ

नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामाकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ।...

९ आम निर्वाचनका मतको चिरफार : के कांग्रेस र माओवादीको आँखा खुल्ला ?

२०७९ को आमनिर्वाचनले नेपाली काँग्रेसलाई पुनः एक पटक ठूलो दलको रुपमा स्थापित गरेको छ । २०७४ सालको निर्वाचनमा ६३ सिटमा सीमित भएको काँग्रेसले यस निर्वाचनमा प्राप्त गरेको ८९ सिटलाई उपलब्धि मानेको हुनुपर्छ । खास गरी शेरबहादुर देउवालाई पुनः सत्तामा स्थापित गराउन चाहनेहरू यस नतिजाबाट सन्तुष्ट भएका छन् ।सरकार बनाउने अंकगणित प्राप्त गर्न काँग्रेस पटक पटक सफल भए पनि उसले जनमत (पपुलर मत) क्रमशः गुमाउँदै गएको तथ्याङ्कले देखाएको छ । नेपाली काँग्रेसले नयाँ मतदातालाई आकर्षण गर्न नसकेको र बढेका मतदाताहरुको मत व

माओवादीको दवावमा एसपिपी अस्वीकार भयो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीको दबाबमा ‘स्टेट पार्टनसीप प्रोग्राम’ (एसपिपी)लाई नेपाल सरकारले अस्वीकार गरेको दावी गर्नुभएको छ । राजधानीमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले विगतमा एसपिपीमा सहभागी हुनुपर्छ भनेर लागि परेको पार्टी र नेता अहिले बढी राष्ट्रवादी देखिन खोजेको आरोप समेत लगाउनुभयो । कार्यक्रममा अध्यक्ष …

बार्गेनिङका लागि वाम गठबन्धन गर्ने माओवादीको हल्ला : उपाध्यक्ष ज्ञवाली

कञ्चनपुर : नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले संघ र प्रदेशको चुनावमा वाम गठबन्धन नहुने बताएका छन्।बिहीबार प्रेस चौतारी कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको सम्मेलनमा बोल्दै उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)कै कारणले बाम गठबन्धन सम्भव नरहेको बताएका हुन्। ‘एउटै विचार भएकाहरू एक हुनुपर्छ, एउटै समूह बनाएर हिँड्नुपर्ने आवश्यकता त हो’, उनले भने, ‘तर आफूलाई वामपन्थी भन्नेहरूकै कारणले वाम गठबन्धन सम्भव छैन, कांग्रेससँग बार्गेनिङ गर्नका लागि माओवादीले

माओवादीको बटमलाइन : बजेटबारे पूर्व अर्थमन्त्रीमाथि पनि छानबिन हुनुपर्छ

नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माबारे उठेको प्रश्नमा छानबिन गर्न संसदीय समिति बनाउन माग गरेपनि माओवादीले पनि आफ्नो अडान राखेको छ । आगामी आर्थिक वर्षको बजेटमा निश्चित घरानालाई फाइदा हुनेगरी करका दरहरु परिर्वतन गरेको भन्दै एमालेले छानविन गर्न माग गरेपछि माओवादीले पनि आफ्नो धारणा राखेको हो । माओवादीले यसअघि प्रश्नको घेरामा रहेका अर्थमन्त्रीहरूमाथि पनि एकसाथ छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेको हो । बजेटबारे यसअघिका अर्थमन्त्रीहरू विवादमा तानिने गरेका थिए । हाल एमालेमा र

भरतपुर नै चाहिन्छ, रेनु नै हुनुपर्छ भनेका छैनौं : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले भरतपुर महानगरपालिका नै चाहिने अडान गठबन्धनमा नराखेका बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले अहिले चर्चा भएजस्तो भरतपुर महानगर नै चाहिने र छोरी रेनु दाहाल नै प्रमुख हुनुपर्ने माओवादीको अडान नरहेको बताएका हुन्। ‘भरतपुर नै नभइ भएन, रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन’, प्रचण्डले भने, 'भागवण्डा गर्दा त एउटा माओवादी केन्द्रको भागमा

एमसीसी पेश हुँदा एमाले सांसदहरु उपस्थित हुन्छन्

विष्णु रिजाल: एमसीसीका बारेमा नेकपा (एमाले)ले के गर्छ भन्ने कुरा स्पष्ट नै छः १. एमसीसी झलनाथ खनाल प्रधानमन्त्री भएको बेला आरम्भ भएर कांग्रेस र माओवादीको सरकार भएको बेला सन् २०१७ मा हस्ताक्षर गरेको विषय हो र अहिले उनीहरु नै सत्तामा भएकाले त्यस विषयमा के गर्ने भन्नेबारेमा सत्तारुढ गठबन्धन स्पष्ट हुनुपर्छ । गठबन्धनसँग प्रतिनिधिसभामा बहुमत भएकाले […]

माओवादीको महाधिवेशनमा सीपी मैनालीका प्रश्नै प्रश्न

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहको अतिथि दीर्घामा उभिएर म देशभक्त परिवर्तनवादी पार्टी नेकपा माले र आफ्नै तर्फबाट समेत यस महाधिवेशनको सफलताको कामना गर्दछु । यस पार्टीमा समर्पित नेता तथा कार्यकर्ताहरुको सार्वजनिक भएको चाहाना अनुसार महाधिवेशनले गर्ने फैसला र त्यसले लिने कार्यदिशाले यस पार्टीलाई नवजीवन प्रदान गर्न सकोस् भन्ने कामनासमेत गर्दछु ।कमरेडहरु एवं मित्रहरु, मैले सुन्ने गरेको छु– तपाईहरुले पनि अवश्य सुन्नुभएको हुनुपर्छ कि हिजोआज जताततै जनताले भन्ने गर्छ

माओवादीको निष्कर्षः प्रतिगमन फर्कने खतरा छ, वाम लोकतान्त्रिक सहकार्य कायमै राखौं

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन फर्कने खतरा रहेको बताएका छन् ।  शनिवारबाट शुरू भएको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले प्रतिगमन फर्कने खतरा रहँदासम्म वाम लोकतान्त्रिक सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएका हुन् ।  ‘प्रतिगमनप्रति अझै पनि सचेत हुनुपर्छ, प्रतिगमनको खतरा रहँदासम्म वाम लोकतान्त्रिक सहकार्य गरिनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘फेरि यो कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी पुनर्गठन गरेर सबै शक्तिहरूलाई एकताबद्ध गरेर सामाजिक आर्थि...