प्रियंका–निककी छोरी १०० दिनपछि आइन घर

प्रियंका चोपडा र निक जोनसले केही समय अगाडि सरोगेसी मार्फत आफूहरु मातापिता भएको बताएका थिए। छोरीको आमाबुवा बनेका यी जोडीले ‘मदर्स डे’ का अवशरमा छोरी (मालती) लाई अस्पतालबाट घर ल्याएका छन्। प्रियंकाले लामो स्टेटस राख्दै सामाजिक सञ्जालमा मालती ‘प्रिमेच्यूर’ जन्मिएको र एनआइसियूमा १०० दिन बसेको उल्लेख गरेकी छन्। मालतीको जन्म जनावरीमा भएको प्रियंका र निकले […]

सम्बन्धित सामग्री

घिउ र वस्तुभाउ बेचेको आम्दानीले छोरी पढाए

अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलमा थोरै घर छन् । मुलगाउँबाट केही तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास छ । आफ्नो जीवनको अधिकांश समय गोठमा बसेर घर खर्च जुटाउनुभएका पुर्जाका चार छोरी र एक छोरा छन् । ओमबहादुर र उहाँकी जीवनसाथी राममायाले गोठमा गाईभैँसी पालेर छोराछोरीको पढाइलेखाई गराउनुभएको थियो । जति सङ्घर्ष गरेर छोरा–छोरीको […]

बिपाशा र करण छोरी लिएर घर पुगे

एजेन्सी, ३० कात्तिक । बलिउड अभिनेत्री बिपाशा बसु र करण सिंह ग्रोवर शनिबार नोभेम्बर १२ मा अभिभावक बनेका छन् । बिपाशाले छोरीलाई जन्म दिइन् । दुवै छोरीलाई लिएर अस्पतालबाट घर फर्किएको भिडियो सार्वजनिक भएको छ ।  यस भिडियोमा, नयाँ आमा र बुबा आफ्नो बच्चा छोरीसँग पोज दिइरहेका छन्। ब्ल्याक लुकमा करण सिंह ग्रोवर निकै उत्साहित […]

रणवीर र आलिया सानी छोरी लिएर घर पुगे

एजेन्सी, २४ कात्तिक । बलिउड कलाकार रणवीर कपुर र आलिया भट्ट हालै आमाबुवा बनेका छन् । आलियाले नोभेम्बर ६ मा छोरीलाई जन्म दिइन् । छोरीको जन्म भएको ५ दिनपछि आलिया आज डिस्चार्ज भएकी छन् । आज बिहान रणवीर र आलिया आफ्नो प्यारीलाई लिएर कपुरको घर पुगेका थिए । यसैबीच, कपूर परिवारमा सानो परीको स्वागतको लागि […]

पहिरोमा घर पुरिँदा काभ्रेको बेथानचोकमा एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं : काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो। निरबहादुर र छोरी सावित्रीको घटनास्थमै मृत्यु भएको हो। कआमा लालजुङको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।राति सुतिरेहका बेला पहिरो खसेपछि घर पुरिएको थियो। स्थानीय र प्रहरीले उद्धार गर्ने क्

वैदेशिक रोजगारीले दिएको पीडाः १४ वर्षदेखि छोरी हराएको पीडामा ७३ वर्षीया आमा

झापा – एउटी आमाका लागि एकछिन छोरी बाहिर निस्केका बेला ‘कतिबेला घर आउलिन्’ भन्ने चिन्ता रहन्छ। एक दिन छोरा वा छोरी सम्पर्कविहीन रहँदा बुवा-आमाका लागि कतिको चिन्ताको विषय हुन्छ भन्ने छोरा-छोरीका बुवा-आमालाई सोधे पुग्छ। तर झापाकी एक महिला १४ वर्षसम्म बेपत्ता भएर उनकी आमा अहिले छोरी आउलिन् भनेर कुरेर बसेकी छन्। यो परिस्थिति अवैध बाटो […]

किशोर-किशोरीको ‘नाबालिग सम्बन्ध’बाट छोरी जन्मिएपछि...

धनगढी : कञ्चनपुरमा ‘नाबालिग सम्बन्ध’बाट छोरी जन्मिएको घटना सार्वजनिक भएको छ। कञ्चनपुरकै दक्षिणी क्षेत्रको चौधरी समुदायकी १४ वर्षीया किशोरी र भीमदत्त नगरपालिकाका १६ वर्षीय किशोरको सम्बन्धबाट छोरी (शिशु) को जन्म भएको हो।केही दिनअघि किशोरी बिरामी भएर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुगेकी थिइन्। अस्पतालमा उनले छोरी जन्माइन्। उनले छोरी जन्माएपछि यो घटना सार्वजनिक भएको हो। बालिका भीमदत्तमा अर्काको घरमा काम गरेर बस्थिन्। उनले आफू काम गर्ने घर मालिककै भतिजासँगको सम्बन्धबाट

पहिरोमा तीन छोरी गुमाएका तिलक भन्छन् : घर फर्किने मन छैन

गुल्मीको रेसुंगा नगरपालिका–८ का ४४ वर्षीय तिलक परियार त्यो घरमा फर्र्किएका छैनन्, जुन घरमा तीन छोरी गुमाए। दशैं भर्खर सकियो। सबैले घर सिंगारेर चिटिक्क पारे, तर उनले घरतिर फर्किएर पनि...

झुक्याएर नागरिकता लिने ‘बाबु–छोरी’ पक्राउ

स्थानीय प्रशासनलाई झुक्याएर नागरिकता लिने ‘बावु–छोरी’लाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ घर भएका धुरुपप्रसाद पटेल र भारत घर भएकी २८ वर्षीया युवती कविताकुमारी पटेल उर्फ सीता छिन् । ५१ वर्षीय धुरुपप्रसादले बावु बनेर कविता आफ्नो ‘छोरी हुन्’ भन्दै जिल्ला प्रशासन कार्यालयमा सनाखत गरेर नागरिकता दिलाएका थिए ।कविताको साथमा फेला परेको नागरिकता २०७० पुस ११ मा जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको थियो । ना

घर भत्किँदा तीनमहिने शिशुको मृत्यु

अविरल वर्षाका कारण घर भत्किँदा क्वाडी निवासी मनीषा चौधरीकी तीन महिनाकी छोरी बिन्दुको घटनास्थलमै मृत्यु भएको हो।...

३५ वर्षपछि छोरी जन्मिइन्, अस्पतालबाट हेलिकप्टरमा घर लगेर गाउँमा उत्सव

दक्षिण एसियाली  मुलुकमा छोरीलाई लक्ष्मीका रुपमा पूजा गरिन्छ। यद्यपी नयाँ सन्तानका रुपमा छोरी जन्मिँदा भने परिवार खुशी हुँदैनन्। छोरा जन्मिँदा उत्सव मनाउने परिवार छोरी जन्मिँदा निरास बन्छ।त्यसले गर्दा कतिपयले पेटमा बच्चा हुर्कँदै गर्दा छोरी रहेको थाहा पाएपछि चिकित्सकसँग सल्लाह गरेरै भ्रूण हत्या हुने गरेका छन्। तर, भारतको राजस्थानमा छोरीको जन्मलाई लिएर उत्सब मनाइएको छ।राजस्थानको नागौर जिल्लाको निम्बडी चन्दवाता गाउँका ५५ वर्षीय किसान मदन प्रजापतको परिवारमा ३५ वर्षपछि छोरीको जन्म भएपछि उत्