रणवीर र आलिया सानी छोरी लिएर घर पुगे

एजेन्सी, २४ कात्तिक । बलिउड कलाकार रणवीर कपुर र आलिया भट्ट हालै आमाबुवा बनेका छन् । आलियाले नोभेम्बर ६ मा छोरीलाई जन्म दिइन् । छोरीको जन्म भएको ५ दिनपछि आलिया आज डिस्चार्ज भएकी छन् । आज बिहान रणवीर र आलिया आफ्नो प्यारीलाई लिएर कपुरको घर पुगेका थिए । यसैबीच, कपूर परिवारमा सानो परीको स्वागतको लागि […]