राष्ट्रपतिको सचिवालयमा थप नियुक्ति, खिला कार्की प्रेस संयोजक

राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा नियुक्ति पाउनेको संख्या पाँच पुगेको छ ।  राष्ट्रपतिको सचिवालयमा बिहीबार खिला कार्कीलाई प्रेस संयोजनसमेत गर्ने गरी नियुक्त गरिएको छ । फोटोग्राफरमा अनिश रेग्मी र सचिवालयमा सुशील तिमल्सिनालाई...

सम्बन्धित सामग्री

राष्ट्रपतिले थाले टिम निर्माणको तयारी, को-को छन् सम्भावित अनुहार ?

राष्ट्रपति निकट स्रोतका अनुसार पौडेलले बाबुराम कुँवर, विनोद भट्टराई, चिरञ्जीवी अधिकारी, खिला कार्की लगायतलाई प्रारम्भिक चरणमा नियुक्ति दिने तयारी गरेका छन् ।

देउवालाई विगतका सबै गल्ती सच्याउने अवसर : समयमै १४ औं महाधिवेशन

खिला कार्की- नेपाली कांग्रेसका सभपाति एंव प्रधानमन्त्री शेरबहादुर देउवामाथि सधै लाग्ने आरोपहरु हुन् - दरबारमा प्रजातन्त्र बुझाएको, संसद विघटन गरेको तर आम निर्वाचन गराउन नसकेको, पार्टी विभाजन गरेको। नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा लामो समयसम्म महाधिवेशन नै गर्न नसकेको पनि आरोप लाग्दै आएको छ देउवामाथि। संभवत यी दुई आरोपले देउवालाई…

फेरि बाटो बिराउँदै कांग्रेस नेतृत्व

खिला कार्की - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले रोकिदिएको छ। सर्वोच्च अदालतले संविधान जोगाए पनि प्रतिनिधिसभा विघटनपछि गन्जागोल भएको नेपाली राजनीति भने अझै सङ्लो भएको छैन। राजनीतिलाई सङ्लो बनाउनका लागि राजनीति नेतृत्वले सहि बाटो देखाउन सक्नुपर्ने हो। तर अहिलेपनि राजनीति दलका नेताहरु प्रतिनिधिसभा विघटन

तनहुँ घटनामा प्रधानमन्त्रीको नियतमाथि उठेको गम्भीर प्रश्न

खिला कार्की - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सरकारले बुधवार तनहुँको दमौलीबाट पक्राउ गरेर तीन घण्टा नियन्त्रणमा लिएपछि नेपाली राजनीति एकपटक तरंगित भएको छ। त्यतिमात्र होइन, यस घटनाले सत्ताको नेतृत्व अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीको नियतमाथि केही गम्भीर प्रश्न उठेका छन्। ती प्रश्नका भागिदार सरकारका अन्य निकाय होइन,