खिला कार्की -
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले रोकिदिएको छ। सर्वोच्च अदालतले संविधान जोगाए पनि प्रतिनिधिसभा विघटनपछि गन्जागोल भएको नेपाली राजनीति भने अझै सङ्लो भएको छैन।
राजनीतिलाई सङ्लो बनाउनका लागि राजनीति नेतृत्वले सहि बाटो देखाउन सक्नुपर्ने हो। तर अहिलेपनि राजनीति दलका नेताहरु प्रतिनिधिसभा विघटन