तनहुँ घटनामा प्रधानमन्त्रीको नियतमाथि उठेको गम्भीर प्रश्न

खिला कार्की - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सरकारले बुधवार तनहुँको दमौलीबाट पक्राउ गरेर तीन घण्टा नियन्त्रणमा लिएपछि नेपाली राजनीति एकपटक तरंगित भएको छ। त्यतिमात्र होइन, यस घटनाले सत्ताको नेतृत्व अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीको नियतमाथि केही गम्भीर प्रश्न उठेका छन्। ती प्रश्नका भागिदार सरकारका अन्य निकाय होइन,

सम्बन्धित सामग्री

तनहुँ जलविद्युतमा स्थानीयलाई रोजगारी

तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा तनहुँभित्रका एक हजार सात सयभन्दा बढीले रोजगारी पाएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत निर्माण भइरहेको आयोजनाको विभिन्न प्याकेजमा तनहुँभित्रका एक हजार सात सय ७० जनाले रोजगारी पाएका हुन् । प्रभावित स्थानीय तह र जिल्लाभित्रका बासिन्दालाई […]

तरकारीमा आत्मनिर्भर बन्दै तनहुँ

दमौली (तनहुँ), ८ भदौ । तरकारी खेतीतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषकको आकर्षण यसमा बढेको छ । त्यसकारण तनहुँ तरकारीमा आत्मनिर्भर मात्र होइन यहाँ उत्पादित तरकारी निर्यातसमेत हुन थालेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा गत वर्ष ४१ हजार सात […]

तनहुँ १ मा ९ उम्मेदवार

२० चैत, तनहुँ । वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ १ मा ९ दलका ९ जनाले मनोनयन दर्ता भएको छ । कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित रामचन्द्र पौडल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगको तालिकाअनुसार निर्वाचनमा भाग लिन दर्ता भएका दलका तर्फ उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार मनोनयनपत्र […]

यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने

१ फागुन, तनहुँ । विद्युत् प्राधिकरण, तनहुँ वितरण  केन्द्रले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ । विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो । देवघाट गाउँपालिकाका केही वडामा विद्युत् पहुँच पुग्न बाँकी रहेकाले विद्युत बिस्तारको कार्य तिव्र गतिमा भइरहेको वितरण केन्द्रका प्रमुख मेखराज जोशीले जानकारी दिए । […]

चार वर्षदेखि स्वास्थ्यकर्मीविहीन तनहुँ कारागार

करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ। अहेव सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ।

प्रधानमन्त्री देउवा आज तनहुँ जाँदै

तनहुँ, २४ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ जाँदैछन् । नेपाली कांग्रेस तनहुँले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नलाई देउवा तनहुँ जान लागेका हुन् । पहिले बुटवलमा हुने आमसभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा तनहुँ जाने भएका छन् । प्रधानमन्त्री देउवा दिउँसो १ बजे तनहुँ ‌जाने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । […]

प्रधानमन्त्री देउवा बिहीबार तनहुँ जाने

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ जाने भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी तनहुँ  जान लागेका हुन् ।प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षण पश्चात् प्रधानमन्त्री देउवाले निर्देशन दिने कार्यक्रम छ ।

पललाई फेरि तनहुँ ल्याइयो

नाबालिग बलात्कारको अभियोगमा अनुसन्धानका लागि नवलपुर पुर्‍याइएका कलाकार पल शाहलाई तनहुँ ल्याइएको छ । नवलपुरमा बयान सकेर फेरि अनुसन्धानका लागि उनलाई मंगलबार तनहुँ ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । ‘अनुसन्धानका लागि नवलपुर पठाएका थियौँ । अब फेरि यहीँबाट अनुसन्धान हुनेछ’, उनले भने ।  डीएसपी खड्का अनुसार ४ चैतसम्ममा पललाई हिरासतमा राखेर अनुसन्धान गर्नलाई जिल्ला अदालत तनहुँबाट म्याद लिइएको छ । अनुसन्धानको क्रममा रहेकाले फेरी पनि म्याद थप हुन सक्न

तनहुँ महोत्सव तथा माघे पर्व स्थगित

तनहुँ– तनहुँ उद्योग वाणिज्य सङ्घ तनहुँको आयोजनामा हुने भनिएको आठौँ तनहुँ महोत्सव स्थगित गरिएको छ। तनहुँ उद्योग वाणिज्य सङ्घ आयोजक तथा दमौली बजार एकाइ समिति सहआयोजक रहेको महोत्सव स्थगित गरिएको हो। सङ्घका महासचिव सुवोध अधिकारी र अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै माघ १९ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन गर्न लागिएको महोत्सव […]

आठौं तनहुँ महोत्सव हुने

तनहुँ- गत वर्ष कोरोना संक्रमणका कारण रोकिएको तनहुँ महोत्सव यसपालि हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघले आठौं संस्करणको तनहुँ महोत्सवको तयारी थालेको हो । २९ पुसदेखि १० माघसम्म महोत्सव चल्ने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सव दमौलीस्थित बिपी वनबाटिकामा सञ्चालन गरिनेछ । कोरोनाले ठप्प पारेको आर्थिक क्षेत्रलाई […]