१७ औं संस्करणको आईपीएल शुक्रबारबाट सुरु हुँदै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट भोलिदेखि भारतमा सुरु हुँदैछ । पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किंग्स र रोयल च्यालेन्चजर्स बैंग्लोरबीच खेल हुनेछ । यी दुई बिचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेबाट सुरु हुनेछ । बैंग्लोरको कप्तानी विरोट कोहलीले गर्नेछन् भने चेन्नईको कप्तानी […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला चैत्र १६ देखि

सातौँ संस्करणको अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला यही चैत्र १६ गतेदेखि सुरु हुँदै छ। महिला उद्यमी महासंघ नेपालको आयोजनामा हुन लागेको मेला चैत्र २० गतेसम्म संचालन हुनेछ। सानेपास्थित हेरिटेज गार्डेनमा हुने...

असोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै

काठमाडौं- काठमाडौंस्थित भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को आयोजना हुने भएको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोको तयारी तीव्र पारिएको जानकारी दिएको हो। ‘के हामी आत्मनिर्भर छौं?’ भन्ने मुख्य थिमसहित आयोजना हुने एक्स्पोको असोज १० गते दिउँसो १ बजे उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले उद्घाटन गर्नेछन्। नेपाल फर्निचर तथा […]

पाेखरामा आजदेखि लिटरेचर फेस्टिभल सुरु हुँदै

कास्की – पर्यटकीय सहर पोखरामा आजदेखि दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदैछ । फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलको तयारी पूरा भएको आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ । प्रचारदेखि व्यवस्थापकीय तयारीका काम सकिएको फेस्टिभलका सदस्य केशवशरण लामिछानेले बताउनुभयो । “महोत्सवस्थल तयार भइसकेको छ, अतिथि र सहभागीहरू आउने क्रम सुरु भएको छ”, उहाँले भन्नुभयो । बुधबार साँझ कवि नवराज पराजुली र गायक उज्ज्वल सागरको प्रस्तुतिबाट फेस्टिभलको शुभारम्भ गरिनेछ । फेस्टिभलमा ...

नकआउट चरणमा युरोपियन राष्ट्र नै बलिया

२२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेलहरू शुक्रबारदेखि सुरु हुँदै छन् । विश्वकपको नकआउट चरण इतिहास केलाउँदा युरोपियन राष्ट्र नै हावी देखिन्छन् । विश्वकपमा सबै महादेशका राष्ट्रले सहभागिता जनाउँछन् । विश्वकप ट्रफी केवल...

राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आजबाट सुरु हुँदै

काठमाडौँ । नेपाल भलिबल सङ्घले आयोजना गर्ने राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिता आजबाट सुरु हुँदै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने छैटौँ संस्करणको क्लब लिग भलिबल प्रतियोगिताको पहिलो दिन पुरुषतर्फका तीन खेल हुनेछन् । पहिलो खेलमा गण्डकी प्रदेश र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछ । खेल १० बजेबाट सुरु हुनेछ […]

आइपिएल आजदेखि सुरु हुँदै

टि-२० क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आइपिएल आजदेखि सुरु हुँदैछ। पहिलो खेलमा गत संस्करणको च्याम्पियन चेन्नईले कोलकाता नाइटराइडर्सको सामना गर्दैछ। खेल राति पौने ८ बजे सुरु हुनेछ।खेलको दुई दिनअघि मात्रै चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले कप्तानी छाड्दै रविन्द्र जडेजाले चेन्नईको कप्तानी समालेका छन्। पछिल्लो पटक धोनीले २०१९ अप्रिल २६ मा टिमको कप्तानी गरेका थिएनन्। त्यसयता पहिलो पटक धोनी मैदानमा उत्रिंदै छन्। २०१९ को सिजनका दुई खेलमा धोनी फिट नभएपछि सुरेश रैनाले कप्तानी ग

सिमरा गोल्डकप आजबाट

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता जगदम्बा जितपुरसिमरा गोल्डकपको १२औँ संस्करणको आज (बिहीबार)बाट सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल फ्रेन्ड्स क्लब र सुदूरपश्चिम ११ बीच हुनेछ । ए डिभिजनका पाँचसहित प्रतियोगितामा १० टिमको सहभागिता...

बिहीबारबाट उपमेयर कप

दोस्रो संस्करणको उपमेयर कप महिला राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबारबाट सुरु हुँदै छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।...

आजदेखि दोस्रो संस्करणको टेस्ट च्याम्पियनसिप सुरु हुँदै

एजेन्सी – आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ आजबाट सुरु हुँदै छ । इंग्ल्यान्ड र भारतबीचको पाँच टेस्ट सिरिज अन्तर्गत पहिलो खेलसँगै दोस्रो संस्करणको विश्व टेस्ट च्याम्पियनसिप सुरु हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा इंग्ल्यान्डको ट्रेन्ट ब्रिज स्टेडियम नोटिङ्घममा सुरु हुने छ । दुबै टोली सिरिजमा सानदार विजयी सुरुवात गर्न […]

युरोकपकै कारण युरोपमा पुनः कोरोना संक्रमण फैलन सक्ने चेतावनी

युरोकप च्याम्पियनसिप २०२० फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेल शुक्रबारदेखि सुरु हुँदै छ । १६औँ संस्करणको युरोकप अन्तिम चरणमा छ । एकातिर क्वार्टरफाइनलमा पुगेका टोलीहरू सेमिफाइनल पुग्ने रणनीति बनाइरहेका छन् । अर्कोतिर आयोजकलाई भने नयाँ...