पाेखरामा आजदेखि लिटरेचर फेस्टिभल सुरु हुँदै

कास्की – पर्यटकीय सहर पोखरामा आजदेखि दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदैछ । फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलको तयारी पूरा भएको आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ । प्रचारदेखि व्यवस्थापकीय तयारीका काम सकिएको फेस्टिभलका सदस्य केशवशरण लामिछानेले बताउनुभयो । “महोत्सवस्थल तयार भइसकेको छ, अतिथि र सहभागीहरू आउने क्रम सुरु भएको छ”, उहाँले भन्नुभयो । बुधबार साँझ कवि नवराज पराजुली र गायक उज्ज्वल सागरको प्रस्तुतिबाट फेस्टिभलको शुभारम्भ गरिनेछ । फेस्टिभलमा ...

सम्बन्धित सामग्री

फेवाकिनारमा ‘लिटरेचर फेस्टिभल’

पर्यटकीय क्षेत्र लेकसाइड कहिले कुन त कहिले कुन रुपमा रमाउँछ। फरक समय र परिस्थितिमा फरक स्वादमा रमाउने लेकसाइड विहीबारदेखि शब्दशक्ति उत्सवको रुपमा रमाउन सुरु गरेको छ, जहाँ शब्द र व्यवस्थामाथि तात्तातो बहस चल्दैछ। फेवाताल किनारको बाराहीघाट मैदानमा शब्द फुरा...

फेवाकिनारमा ‘लिटरेचर फेस्टिभल’

पर्यटकीय क्षेत्र लेकसाइड कहिले कुन त कहिले कुन रुपमा रमाउँछ। फरक समय र परिस्थितिमा फरक स्वादमा रमाउने लेकसाइड विहीबारदेखि शब्दशक्ति उत्सवको रुपमा रमाउन सुरु गरेको छ, जहाँ शब्द र व्यवस्थामाथि तात्तातो बहस चल्दैछ। फेवाताल किनारको बाराहीघाट मैदानमा शब्द फुरा...

‘लिटरेचर फेस्टिभल’ मा हात्ती र बाघको आनीबानीका कुरा

पर्वत : कास्कीको पोखरामा जारी ‘नेपाल लिटरेचर फेस्टिभल’ शुक्रबार जीवजन्तुको आनीबानीबारे जानकार तथा लेखक ददि सापकोटाले हात्तीको प्र‌संग उठाए।हात्ती आक्रमणका थुप्रै घटना हुने गरेको सन्दर्भमा उनले जोगिने तरिका बताए। त्यसका लागि हात्तीको आनीबानी र उसको रहनसहन शैलीबारेमा थाहा पाउनुपर्ने उनको भनाइ छ। अरू जनावरको गणनादेखि जंगल यात्रामा उपयोगी मानिने हात्ती बाघ र सिंहसँग डराउँछ। हात्तीको आक्रमण हुन सक्ने ठाउँमा वा हात्तीलाई लखेट्नुपर्ने अवस्थामा बाघ र सिंहको आवाजको प्रयोग गर्नुपर्ने

दशौं नेपाल लिटरेचर फेस्टिभल पोखराबाट सुरु

पोखरा । बुधबारबाट पोखारोको लेकलाईटमा नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण सुरु भएको छ । करिब दुई सय वक्ता र हजार सहभागी भएको फेस्टिभलको पहिलो दिन विभिन्न कार्यक्रम आयोजना गरियो । उद्घाटनमा बोल्दै नेपाल लिटरेचर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले,‘सन् २०११ मा सुरु भएको फेस्टिभलले एक दशक लामो यात्रा तय गरेको छ। यस क्रममा सहयोग पु-याउने […] The post दशौं नेपाल लिटरेचर फेस्टिभल पोखराबाट सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल लिटरेचर फेस्टिभल : दशकपछि मुलक समृद्ध हुनेछ

पोखरा । नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले विद्वत्प्रवचन दिए । उनले ‘नेपाल २०९०’ शीर्षकमा दिएको मन्तव्यमा विशेषगरी नेपालले अपनाउनु पर्ने विकासको शैली र यहाँका […] The post नेपाल लिटरेचर फेस्टिभल : दशकपछि मुलक समृद्ध हुनेछ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल ‘लिटरेचर फेस्टिभल’ को १० औँ संस्करण सुरु

नेपाली कला, साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्ने उदेश्य सहित पर्यटकीय नगरि पोखरामा १० औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल २०२२ सुरु भएको छ। बुकवर्म फाउन्डेसनको आयोजना पोखराको प्रमुख पर्यटकीय स्थल लेकसाइड स्थित...

आजदेखि पोखरामा नेपाल लिटरेचर फेस्टिभल

काठमाडौं : पर्यटकीय सहर पोखरामा आजदेखि दशौं संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदैछ। फेवा किनारको बाराहीघाटमा ६ दिनसम्म चल्ने फेस्टिभलमा देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी विशिष्ट व्यक्तिको उपस्थिति रहने आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ। फेस्टिभलमा कला, साहित्य, सङ्गीत, राजनीति, अर्थतन्त्र, खेलकुदलगायत विषयमा बहस र अन्तरसम्वाद हुनेछ। पचास बढी सत्रमा सम्बन्धित क्षेत्रका विषय विज्ञ र विद्धत व्यक्ति वक्ताका रुपमा सहभा

बुधबारदेखि पोखरामा ‘लिटरेचर फेस्टिभल’

पर्यटकीय सहर पोखरामा बुधबार (भोलि)देखि दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदैछ । फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलको तयारी पूरा भएको आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ । प्रचारदेखि व्यवस्थापकीय तयारीका काम सकिएको फेस्टिभलका सदस्य केशवशरण लामिछानेले बताउनुभयो । “महोत्सवस्थल तयार भइसकेको छ, अतिथि र सहभागीहरू आउने क्रम सुरु भएको छ”, उहाँले भन्नुभयो । […]

पोखरामा दशौं संस्करणको 'लिटरेचर फेस्टिभल' पुस ६ गतेदेखि हुने

कास्की – दशौं संस्करणको नेपाल साहित्य महाेत्सव अर्थात् लिटरेचर फेस्टिभल पुस ६ गतेदेखि ११ गतेसम्म पोखरामा हुने भएको छ । फेवाताल किनार बाराहीघाटमा हुने फेस्टिभलको आयोजना बुकवर्म फाउन्डेसनले गर्नेछ ।   दशौं संस्करणको साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको पोखरामा शनिबार अयोजित पत्रकार सम्मेलनमा नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले जानकारी दिनुभयाे । फेस्टिभलमा विभिन्न देशका लेखक, कलाकार, पत्रकार, साहित्यकारको सहभागिता रहने छ ।  महोत्सवमा अघिल्ला संस्करणका झ...

पोखरामा १० औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल बुधबारदेखि

काठमाडौँ- नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु हुने भएको छ । आगामी बुधबारबाट पोखरामा नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण सुरु हुन लागेको हो । पोखराको बराहीघाटस्थित खुला मैदानमा सञ्चालन हुने फेस्टिभल पुस ११ गतेसम्म चल्नेछ । फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवम् काठमाडौँ विश्विद्यालयका रजिस्ट्रार डा. अच्युत वाग्लेले प्रवचन दिने कार्यक्रम छ । फेस्टिभलमा नेपाल र विदेशका […]