राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आजबाट सुरु हुँदै

काठमाडौँ । नेपाल भलिबल सङ्घले आयोजना गर्ने राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिता आजबाट सुरु हुँदै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने छैटौँ संस्करणको क्लब लिग भलिबल प्रतियोगिताको पहिलो दिन पुरुषतर्फका तीन खेल हुनेछन् । पहिलो खेलमा गण्डकी प्रदेश र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछ । खेल १० बजेबाट सुरु हुनेछ […]

सम्बन्धित सामग्री

लामाचौर भलिबल कपः एभरेष्ट भलिबल क्लबको दोस्रो हार

पोखरा – लामाचौर भलिबल कपको महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबले दोस्रो हार व्यहोरेको छ। शनिबारको दोस्रो खेलमा एभरेष्ट विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको हो। नेपाल पुलिसले लामाचौरको पहिलो प्रतिस्पर्धामा एभरेष्टलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पुलिसले एभरेष्टलाई २५–१८, २५–१८ र २५–२० अंकका साथ पराजित गरेको छ। एभरेष्ट भलिबल क्लब शनिबार नै […]

एपिएफलाई भलिबल उपाधि

मकवानपुर (हाम्रो खेलकुद) – हेटौंडामा भएको खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले जितेको छ । मकवानपुरको हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनलमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले उपाधि जित्न सफल भएको हो । एपीएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । […] The post एपिएफलाई भलिबल उपाधि first appeared on Hamro Khelkud.

‘स्कुल स्कुलमा भलिबल’

काठमाडौँ,१७ माघ । भलिबल खेलको विकास, विस्तार र खेलाडी उत्पादनको लक्ष्यसहित गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सामुदायिक(सरकारी) विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । सिर्जना विकास केन्द्र पोखरा र कास्की जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा आगामी फागुन १६ देखि १९ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सञ्चालनको तयारी गरिएको हो । नेपालको राष्ट्रिय खेल […]

अमेरिकामा नेपाली समुदयाबीच भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको क्यालिफोर्नियामा नेपाली समुदायबीच भलिबल प्रतियोगिता हुने भएको छ ।क्यालिफोर्नियास्थित एलामेडा प्वाइन्ट जिमको इन्डोर कभर्डहलमा हुने नेप्लिज कम्युनिटी भलिबल प्रतियोगितामा अमेरिकामा रहेका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीले सहभागिता जनाउनेछ । दुई दिन २८ र २९ मार्चमा हुने प्रतियोगितामा पुर्व राष्ट्रिय खेलाडी रोमन श्रेष्ठसँगै नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका पुर्व कप्तान […]

आज भलिबल दिवस

तत्कालिन पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दियो । त्यसपछि भलिबलले भौगोलिक हिसाव र खेल भावनाको कदर गर्दै सबै क्षेत्रमा भलिबलको रौनक सफल भयो ।त्यसैले हरेक वर्ष नेपाल भलिबल संघले जेठ ८ गतेलाई भलिबल दिवसको रुपमा मनाउँदै आइरहेको छ । नेपाल भलिबल संघले भने औपचारिक कार्यक्रमको जानकारी गराएको छैन ।दिवसको अवसरमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले आइतबार जावलाखेलमा मैत्रीपूर्ण खेल लगायत, विविध कार्यक्रमको आयोजना गरिने जनाएको छ । घरेलु खेलकुदमा पछ

पानीमा भलिबल प्रतियोगिता !

१३ चैत, बागलुङ । बाहिरतिर सामुद्रिक किनार या पौडीपोखरीमा भलिबल खेलेको देखेसुनेकै हो । हाम्रोमा भने नौलो हुन सक्छ, पानीमा खेलिने भलिबल । राष्ट्रिय खेल भलिबलका लागि उर्वर थलो गलकोटमा मंगलबारदेखि पानीमा खेल्ने भलिबल प्रतियोगिता (वाटर भलिबल गेम) हुँदैछ । गलकोट नगरपालिका–३ चिसापानीस्थित दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टले प्रतियोगिता आयोजना गरेको हो । रिसोर्टमा रहेको […]

भलिबल खेलाडीलाई छात्रवृत्ति

कास्कीमा सामुदायिक विद्यालयमा भलिबलको स्तर निकै कमजोर छ। विद्यालयदेखि नै भलिबल खेलाडी उत्पादन गर्ने ध्येय कास्की जिल्ला भलिबल संघको छ। संघले भलिबल प्रतियोगिता मात्रै नभई भलिबलको आधारस्तम्भ नै विद्यालयदेखि नै बनाउनुपर्छ भन्ने बुझेको छ। त्यही बुझाईलाई सार्थ...

साउथ एसियन महिला भलिबल अर्को वर्ष नेपालमा हुने

काठमाडौं : साउथ एसियन महिला भलिबल च्याम्पियनसिप अर्को वर्ष नेपालमा आयोजना हुने भएको छ।बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल च्यालेन्ज कपको अवसरमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सिएभिए) को सोमबार ढाकामा बसेको साधारण सभाले अर्को वर्ष महिला भलिबल नेपालमा आयोजना गर्ने निर्णय गरेको हो।नेपाल भलिबल संघले प्रतियोगिता नेपालमा आयोजना हुने निर्णय भएको जनाएको छ। यसअघि सन् २०१४ मा नेपाल भलिबल संघको आयोजनामा प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल च्याम्पियनसिप नेपालमा भएको थियो।दक्षिण ए

वालिङमा पुरुष तथा महिला भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको वालिङ नगरपालिकामा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । वालिङ भलिबल क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता ८ देखि १३ कात्तिकसम्म वालिङ खेल मैदानमा हुने आयोजकले जनाएको छ । साविकको वडा स्तरीय प्रतियोगितामा सम्बन्धित वडाका ३ […]

केसी भलिबल टोलीको व्यवस्थापक

काठमाडौं । राष्ट्रिय भलिबल टोलीको व्यवस्थापकको जिम्मेवारी नेपाल भलिबल संघका सदस्य ज्योती केसीलाई दिएको छ । टोली फिलिपिन्समा भदौमा हुने एसियन महिला भलिबल च्याम्पियनसिपको तयारीमा छ । निरोज मास्केले घरायासी व्यस्ताताको कारण देखाउँदै व्यवस्थापकबाट राजीनामा गरेपछि व्यवस्थापक खाली रहेको थियो । संघ कार्यवहाक अध्यक्ष याम गुरुङको अध्यक्षतामा शनिबार बसेको कार्यसम्पादनको बैठकले मास्केको राजीनामा स्वीकृति गर्दै […] The post केसी भलिबल टोलीको व्यवस्थापक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.