राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी भन्छन्ः “एमसीसी प्रधानमन्त्री शेरबहादुर देउवाले नै पढेका छैनन्”

काठमाडौं, १७ पुस । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रधानमन्त्री शेरबहादुर देउवाले नै अमेरिकी सहायता परियोजना एमसीसी नपढेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै विश्लेषक डा. केसीले भने, “अमेरिकाले एमसीसीमा नांगो जिद्दी गरिरहेको छ । यसले हाम्रो नेतृत्वमा रहेको अपरिपक्वता र अपारदर्शिता रहेको देखाउँछ […]