शेरबहादुर देउवाले छाडे बालुवाटार

काठमाडौं– निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै पदभारसमेत ग्रहण गरिसकेका छन् । सोमबार प्रचण्डले पदभार ग्रहण गरे पनि देउवाले बुधबार प्रधानमन्त्रीको सरकारी निवास छाडेका हुन् । बुढानिलकण्ठस्थित आफ्नो निजी निवास मर्मत भइरहेकाले देउवा बसुन्धरामा भाडाको घरमा सरेका छन् […]

सम्बन्धित सामग्री

संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन आवश्यक छ : शेरबहादुर देउवा

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले  केपी ओलीले मुलुकमा अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि आफूहरूले गठबन्धन गर्नुपरेको दाबी गरेका छन् । देउवाले सत्तारुढ गठबन्धन मुलुकमा संघीयता र संविधानको रक्षाको लागि आवश्यक...

को हुन् कांग्रेस सभापति शेरबहादुर देउवा?

काठमाडौं :   शेरबहादुर देउवाले नेपाली कांग्रेसको दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएसँगै नेपाली राजनीतिमा नयाँ उचाइ प्राप्त गरेका छन्।  छात्र सङ्घबाट उदाएका  देउवाको यो सफलता सजिलै भने प्राप्त भएको होइन।डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुवा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट विसं २००३ जेठ ३१ मा जन्मिएका देउवा नेपाली काग्रेसको १४औँ महाधिवेशनमा दोस्रो पटक विजयी हुनका लागि लामो राजनीतिक यात्रा तय गर्नुप¥यो। विद्यार्थी

शेरबहादुर देउवा : सक्षम कि अक्षम ?

भाग्यले डोर्याएर प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले सवा एक महिना बितिसक्दा पनि आफ्नो मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। २०५९ सालमा तात्कालीन राजा ज्ञानेन्द्रले ‘अक्षम’ घोषणा गरि प्रधानमन्त्रीबाट बर्खास्त गरे पनि देउवा पाँचौँ पटक देशको प्रधानमन्त्री बन्न सफल भाग्यमानी नेता भने हुन् । केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमको प्रतिफल अनि माधव नेपाल र प्रचण्डको प्रतिशोधपूर्ण राजनीतिको सहयोगी बनेर सत्तारोहण गरेका देउवाको एक महिना पूरा हुँदासमेत मन्त्रिपरिषद्ले आकार ग्रहण गर्न नसकेपछि उनको क्षमतामाथि प...

सर्वोच्चको फैसला ऐतिहासिक, विधिको शासन बचेको छ–शेरबहादुर देउवा

काठमाडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै यसबाट विधिको शासन बचेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि सञ्चारकर्मीहरुसँग देउवाले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको बताउनुभयो । अदालत कसैको धम्कीदेखि नडराउने भन्दै देउवाले भन्नुभयो, ‘निष्पक्ष र […]

अदालतले हाम्रो पक्षमा फैसला गर्छ : शेरबहादुर देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको अन्तिम व्याख्या गर्ने ठाउँ सर्वोच्च अदालत भएको भन्दै अदालतले आफूहरुको पक्षमा फैसला गर्ने बताएका छन् । ‘राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिमको सरकारका लागि आह्वान...

अविश्वासको प्रस्ताव लाँदैन कांग्रेस सरकारमा जाँदैन : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने सरकारमा नजाने बताएका हुन्।...

जनताको सेवा गरे चुनाव सजिलै जितिन्छ : शेरबहादुर देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनता देशको मालिक भएको बताएका छन् । कांग्रेस केन्द्रीय तरुण विभागले स्व. गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवसको अवसरमा चितवनको रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण...