सिट बाँडफाँटको निष्कर्ष आउन अझै केही दिन लाग्छ, छलफल जारी छ : सञ्चारमन्त्री कार्की

काठमाडौं । सत्तारुढ गठबन्धनको आजको बैठकमा सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन बुझाइएको बताए । सिट संख्याकाे विषयमा नेताहरुबीच छलफल गहन भएको र यो छलफल अझै निरन्तर रहने कार्कीले बताए । उनले बाहिर उठिरहेका कुराहरुलाई विश्लेषण गरेर त्यहीअनुरुप प्रतिवेदन बुझाइएको दाबी गरे । उनले […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक फेरि बस्छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ- सत्ता गठबन्धनको बैठक केही समयपछि फेरि बस्ने भएको छ । यसअघिको बैठक निष्कर्षविहीन भएपछि पुनः बस्न लागेको सञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । छलफल जारी रहेको बताउँदै उनले केही समयपछि पुनः बैठक बस्ने जानकारी दिए । उनले भने, ‘गठबन्धन मुलुकको आवश्यकता हो । अहिले नै निष्कर्षमा पुगेका छैनौँ । आन्तरिक छलफलको […]