काठमाडौँ- मोहम्दम मोहिनले १५ वर्ष अघि कतार जाँदा कतार दुःख मात्र साथमा लगेनन् । धनुषामा आफूले पाएको जस्तै दुखः नपाउन भनेर उनले जेठा छोरालाई पनि लिएर गएका थिए । उनले पसिना मात्र बगाएका थिएनन् त्यहाँ यौवन उमेर पनि सके ।
उनी एक दशक बढी कतारमा काम गरी फर्केर दुई वर्ष अघि स्वदेश फर्केका थिए । सदाको लागि मरु…