दुबईका राजकुमारले दुर्गा प्रसाईलाई दिए सुनको लौरो उपहार

नेपाल भ्रमणमा आएका संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् ।काठमाडौँ ओर्लिनासाथ श्री एयरको जहाज चार्टर गरेर झापास्थित चन्द्रगढी विमानस्थलमा ओर्लिएका अधिराजकुमार मोक्तुमले आफूलाई स्वागत गर्न पुगेका एमाले केन्द्रीय सदस्य एवम् व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका हुन् ।उनले विमानस्थलमै प्रसाईलाई सुनको लौरो हस्तान्तरण गरेका हुन् । अधिराजकुमार झापामा २ दिन बस्ने छन् ।झापा बस्दा अधिराजकुमार मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकन गर्नेछन् । उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा पेट सिटी स्क्यान मेसिनको उद्घाटन गर्नेछन् ।उनी प्रसाईंको विशेष निमन्त्रणामा ३ दिने नेपाल भ्रमणमा र्आका आएका हुन् । उनी आइतबार साँझ पोखरा जाने कार्यक्रम पनि छ ।

सम्बन्धित सामग्री

विमानस्थलबाट सुनको लौरो भित्रिएको रेकर्ड भेटिएन – भन्सार कार्यालय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सुनको लौरो भित्रिएको रेकर्ड नभेटिएको बताएको छ । कार्यालयका प्रमुख महेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट सुनको लौरो भित्रिएको रेकर्ड नभेटिएको बताए ।उनले भन्सार कार्यालयबाट सुनको लौरो भित्रिएको भए रेकर्ड कार्यालयमा रेकर्ड हुने बताउँदै भने, ‘यहाँबाट त्यस्तो कुनै सामानको भन्सार तिरेको पाइएन ।’ यसको अर्थ दुबईका राजकुमारले नेपाल आउँदा विदेशबाट सुनको लौरो ल्याएका थिएनन् ।यद्यपी, उनले झापा पुगेर दिएको मेडिकल व्यवसायी द

‘सुनको लौरो’ झापा पुगेपछि विमानस्थल भन्सारमाथि पनि उठ्यो प्रश्न

संयुक्त अरब इमिरेट्स (युएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले  विमानस्थलको  भन्सार पार गर्दै व्यवसायी दुर्गा प्रसाईंलाई ‘सुनको लौरो’ उपहार दिएपछि विमानस्थल स्थित भन्सार कार्यालयमाथि प्रश्न उठेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले  राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालयले छानबिन थालेको बताए । ‘उहाँ शनिबार बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्

दुर्गा प्रसाईंले उपहार पाएको ‘सुनको लौरो’ बारे अनुसन्धान सुरु

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ बारे रहस्यको खोजी भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालयले छानबिन थालेको बताए । ‘उहाँ शनिबार बिहान त्रिवि […]

‘सुनको लौरो’ बारे अनुसन्धान सुरु

काठमाडौं, असार ५ । संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ त्यसबारेको रहस्यको खोजी हुँदैछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालय अनभिज्ञ रहेको बताए। उनले भने, “उहाँ बिहान त्रिवि विमानस्थल […]

‘सुनको लौरो' बारे अनुसन्धान सुरु

संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले  मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको  ‘सुनको लौरो' त्यसबारेको रहस्यको खोजी हुँदैछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले  राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालय अनभिज्ञ रहेको बताए। उनले भने, “उहाँ बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर,

दुबईका राजकुमारले दुर्गा प्रसाईंलाई दिए सुनको लौरो उपहार

शनिबार ३ दिने नेपाल भ्रमणमा आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् ।  श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारले प्रसाईलाई सुनको लौरो हस्तान्तरण गरेका हुन्।राजकुमार मोक्तुमलाई विमानस्थल प्रसाईंले स्वागत गरेका थिए।  बिर्तामोडमा रहेको बिएण्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका लागि पुगेका राजकुमार झापमा २ दिन बस्ने कार्यक्रम रहेको बताइएको छ ।उनले काठमाडौं र पोखराका विभिन्न स्थ

दुवईका राजकुमारबाट दुर्गा प्रसाईलाई सुनको लौरो उपहार

काठमाडौं, ४ असार । नेपाल भ्रमणमा रहेका दुबईका राजकुमार जुमा अल मोक्तुमले व्यवसायी तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्। श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी पुगेका राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए। प्रसाईंलाई राजकुमारले विमानस्थलमै सुनको लौरो उपहार दिएका थिए । उनी आज र भोलि झापामै बस्ने कार्यक्रम […]

दुर्गा प्रसाईंलाई दुबईका राजकुमारले दिए सुनको लौरो उपहार

काठमाडौँ : दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्।प्रसाईँकै निमन्त्रणामा तीन दिने भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेका राजकुमारले झापा पुगेर विमानस्थलमै उपहार दिएका हुन् । श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल पुगेका राजकुमारलाई प्रसाईंले स्वागत गरेका थिए । राजकुमार मोक्तुमले झापामा दुई दिन बिताउने कार्यक्रम छ। झापासँगै काठमाडौं र पोखराको भ्रमण गर्ने तयारी छ ।  उनले बिर

दुबईका राजकुमारले दिए दुर्गा प्रसाईलाई सुनको लौरो उपहार

तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्। चन्द्रगढी विमानस्थलमा स्वागत गरिएका राजकुमारले प्रसाईंलाई विमानस्थलमै सुनको लौरो हस्तान्तरण गरेका हुन्।