खोप महाशक्तिका रुपमा उदय हुँदै भारत

हिन्द महासागरमा रहेको देश सेचलिसमा गत महिना कोरोना खोप बोकेको भारतीय जलसेनाको जहाज अवतरण गर्‍यो, त्यहाँका विदेशमन्त्री र उच्चअधिकारी भारतबाट प्राप्त उक्त महत्वपूर्ण उपहार लिन लामबद्ध थिए। भारतले आफ्नै मुलुकमा निर्माण भएको तथा अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाको ५० हजार डोज कोरोना खोप सेचलिसलाई अनुदानमा उपलबध गराएको थियो।

सम्बन्धित सामग्री

भारत : एउटै सुईबाट ३० जना बालबालिकालाई कोभिडको खोप दिएको भन्दै मुद्दा दर्ता

भारतको मध्य प्रदेशमा एउटै सुईबाट ३० बालबालिकालाई कोभिडको खोप दिएको घटना सार्वजनिक भएको छ । यो घटनाको अनुसन्धान गरिँदै छ । यो घटना मध्य प्रदेशको सागर जिल्लाको हो जहाँ एक स्कूलमा बालबालिकालाई कोभिडको खोप दिइँदै थियो ।भारत सरकारको स्वास्थ्य मन्त्रालयको दिशा निर्देश अनुसार ‘एक सुई, एक सिरिन्ज केवल एक पटक’ को प्रोटोकल कोभिड–१९ को भ्याक्सिनका लागि निर्धारित छ । भारतमा हालसम्म कोरोना भ्याक्सिनको २०० करोड डोज दिइसकिएको छ ।भारतमा एचआइभीजस्तो रोग फैलनबाट रोक्नका लागि सिंगल युज डिस्पोजेबल

भारत बायोटेकले मासिक आठ करोड कोभ्याक्सिन उत्पादन गर्ने

भारतको प्रमुख खोप उत्पादकमध्ये एक भारत बायोटेकले सन् २०२२मा १ अर्ब डोज खोप उत्पादन र आपूर्ति गर्ने भएको छ । भारत सरकारले किशोरकिशोरीहरुका लागि कोभिड विरुद्धको खोप शुरु गरेका बेला...

अब खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने

अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने भएको छ । नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट’ सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।स्वास्थ्य सचिव डा. पोखरेलका अनुसार भारत  र नेपालका दुवै देशका नाग

ब्राजिलमा खोप खरिदमा भ्रष्टाचार, साढे ३८ अर्बको भारतसँगको खोप खरिद सम्झौता रद्द

बीबीसी।ब्राजिलले भारत बायोटेकसँग कोरोना खोप खरिद गर्ने सम्झौता रद्द गरेको छ।खोप खरिदमा राष्ट्रपति जाएर बोल्सोनारोले भ्रष्टाचार गरेको भन्दै विरोध भएपछि ब्राजिलले भारत बायोटेकसँग खोप खरिद गर्ने सम्झौता रद्द गरेको हो।ब्राजिलले भारतसँग ३२ करोड ४० लाख अमेरिकी डलर (३८ अर्ब ५१ लाख रुपैयाँ) मा दुई करोड डोज कोरोना खोप खरिद गर्ने सम्झौता गरेको थियो।यो जानकारी ब्राजिलका स्वास्थ्य मन्त्रीले दिएका हुन्।

कोरोनाविरुद्धको खोपको ठूला १० बिक्रेतामा पर्‍यो भारत, तापनि खोप अपुग

सीएनएन। विश्वकै ठूलो कोभिड खोप उत्पादक भारतले हालसम्म कम्तीमा २०.५५ करोड खोप किनेको छ। यससँगै भारत विश्वमै ठूला १० कोभिड खोप बिक्रेतामध्ये परेको छ, तर अझै पनि भारतको १४० करोड जनसङ्ख्याको मात्र ८ प्रतिशतसम्म खोप पुगेको छ। दोस्रो कोरोना लहरबीच भारतको खोप उत्पादन पनि अपुग भएको हो। भारतमा अक्सफोर्ड–अस्ट्राजेनेका (कोभिसिल्ड), कोभ्याक्सिन र हालै रुसी स्पट्निक भी खोप प्रयोगमा छ।

मे १ सम्म रूसी खोप स्पुत्निक–भी पनि भारत पुग्ने

एजेन्सी । कोरोनाभाइरसको दोस्रो छालसँग लडिरहेको भारतलाई रूसी प्रत्यक्ष लगानी कोष (आरडीआइएफ) ले  भारतमा कोभिड–१९ विरूद्धको खोप स्पुत्निक–भी मे महिनाको १ गतेसम्म पुग्ने बताएको छ । यसका लागि भारत सरकार र रूसबीच यस पहिले नै सम्झौता भइसकेको छ । आरडीआईएफका कार्यकारी अधिकृत किरिल दिमित्रीभका अनुसार कम्पनीले खोपलाई सकेसम्म छिटो भारत पुर्याउने गरी तयारी भएको छ । दिमित्रीभले सोमबार सीएनएनसँगको अन्तर्वार्तामा भने, “स्पुत्निकको पहिलो मात्रा खोप मे १ सम्म नयाँ दिल्ली पुग्नेछ स

नेपालमा १९ लाखभन्दा बढीले लगाए कोरोना खोप

काठमाडौं। नेपालमा कोरोना भाइरस विरुद्धको खोप हालसम्म १९ लाख ५ सय ८३ जनाले लगाएका छन्। नेपालमा भारत र चीनमा निर्मित खोप लगाइएको छ। नेपालले भारत र चीनबाट ३४ लाख ४८ हजार डोज कोरोना खोप प्राप्त गरेको छ, जसमध्ये १० लाख खोप भारतबाट खरिद गरेको हो। नेपालले भारतबाट २४ लाख ४८ हजार र चीनबाट १० लाख डोज खोप ल्याएको छ।

नेपालमा भारत, चीन र रुसका थप तीन कोरोना खोप दर्ताका लागि प्रक्रियामा

औषधि व्यवस्था विभागमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका तीन देशका कम्पनीले खोप दर्ताका लागि निवेदन दिएका छन्। जसमा भारत, चीन र रुसका कम्पनीले निवेदन दिएका हुन्।

‘भारत इयूलाई खोप आपुर्ति गर्न इच्छुक’

विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी भारतको सीरम इन्स्टिट्युटले युरोपेली संघलाई खोप आपूर्ति गर्न सक्षम रहेको बताएको छ ।

कोभिड-१९ विरुद्धको खोप अभियानका लागि तयारी पुरा, पहिलो चरणको खोप भोलि आउँदै

नेपालमा पहिलो चरणको कोभिड खोप ‘कोभिसिल्ड’ भोलि काठमाडौं आउँदै छ। भारत सरकारले अनुदान स्वरुप १० लाख डोज खोप दिएको छ। सोही खोप भोलि बिहीबार काठमाडौं आउन लागेको हो।