काठमाडौँ – नेपाली बजारमा सुनकाे भाउ केहीदिन यता निरन्तर उकालाे लागेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, आइतबार छापावाल सुन […]