कांग्रेस संस्थापनइतरमा साझा उम्मेदवार चयन गर्न युवा नेताको खबरदारी

२७ असार, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका युवा नेताहरुले आसन्न महाधिवेशनमा एउटा मात्रै उम्मेदवार बनाउन नेताहरुलाई दवाव दिएका छन् । उनीहरुले संस्थापनइतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै भएकाले सहमतिमा एउटा मात्र उम्मेदवार तय गर्न आग्रह गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजनमा आइतबार संस्थापनइतर समूहका केन्द्रीय सदस्यको छलफलपछि सहमतिमा उम्मेदवार चयन […]

सम्बन्धित सामग्री

गठबन्धनमा खैलाबैला मच्चिएपछि पोखराका कांग्रेस नेताहरु काठमाडौं आउँदै

काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न कास्कीका नेताहरु काठमाडौं आउने भएका छन् । सभापतिले काठमाडौं बोलाएपछि नेताहरु यज्ञबहादुर थापा, जिल्ला सभापति किशोरदत्त बराल र गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायत नेताहरु काठमाडौं आउने भएका हुन् । पोखरा महानगरसहित स्थानीय तहहरुमा सत्ता गठबन्धनको साझा उम्मेदवार चयन गर्न सकिरहेको छैन् । सत्ता […]

सभापतिको दौडबाट पछि हट्ने कुनै सम्भावना छैन : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट पछि हट्ने कुनै सम्भावना नरहेको बताएका छन् । संस्थापनइत्तर पक्षमा साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल चलिरहेका बेला नेता सिंहले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका हुन् । कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन भोली (मंसिर २४ गते) हुनेछ भने पर्सि (मंसिर २५ गते) उम्मेदवारी दर्ताको समय […]

अब सभापतिको दौडबाट पछि हट्दिनँ : सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् । संस्थापनइत्तर पक्षमा साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल चलिरहेका बेला नेता सिंहले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका हुन् ।

साझा उम्मेदवार छान्न संस्थापनइतर समूह छलफलमा

नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरु छलफलमा जुटेका छन्। पार्टीको १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्ने विषयमा थप छलफलका लागि अहिले इतर पक्षको बैठक बसिरहेको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा जारी...

कांग्रेस नेता सिंहको प्रश्‍न- गणेशमानकै परिवारले मात्रै त्याग गर्नुपर्ने ?

कांग्रेस नेता प्रकाशमान सिंहले आफू सभापति बन्ने सर्तमा पौडेल समूहबाट साझा उम्मेदवार चुन्न सकिने बताएका छन् । ‘सबै मिलेर जाने भन्नेबारे छलफल भइरहेको छ, तर टुंगिएको छैन,’ सिंहले बिहीबार आफ्नो उम्मेदवारीबारे सम्पादकहरूसँग छलफल गर्दै भने, ‘सधैँ गणेशमानकै परिवारले मात्रै त्याग गर्नुपर्ने भन्ने हुँदैन । यसपटक म सभापति हुने परिस्थिति बन्यो भनेमात्रै साझा उम्मेदवार चयन गर्न सकिन्छ ।’

कांग्रेस नेता सिंहको प्रश्‍न- गणेशमानकै परिवारले मात्रै त्याग गर्नुपर्ने ?

कांग्रेस नेता प्रकाशमान सिंहले आफू सभापति बन्ने सर्तमा पौडेल समूहबाट साझा उम्मेदवार चुन्न सकिने बताएका छन् । ‘सबै मिलेर जाने भन्नेबारे छलफल भइरहेको छ, तर टुंगिएको छैन,’ सिंहले बिहीबार आफ्नो उम्मेदवारीबारे सम्पादकहरूसँग छलफल गर्दै भने, ‘सधैँ गणेशमानकै परिवारले मात्रै त्याग गर्नुपर्ने भन्ने हुँदैन । यसपटक म सभापति हुने परिस्थिति बन्यो भनेमात्रै साझा उम्मेदवार चयन गर्न सकिन्छ ।’

साझा उम्मेदवार चयन नभएपछि कांग्रेसको पौडेल पक्ष कार्यकर्ता थामथुमको रणनीतिमा

काठमाडौं, भदौ १७ । गुटभित्रै चर्को प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस संस्थापनइतर चार नेताले आगामी महाधिवेशनमा आफ्नो खेमाबाट एक जना मात्रै सभापतिको उम्मेदवार हुने आश्वासन दिएका छन् । समुहबाट एकल उम्मेदवारको चयनका लागि श्रृंखलावद्ध छलफल भए पनि सहमति नजुटिरहेको बेला आज वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले एउटै मञ्चबाट आफूहरु […]